Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

हिमालय युवा क्लवको साधारणसभा पौष ३ गते हुने

आज मोटरसाइकल स्लो प्रतियोगिता सम्पन्न

स्वागतम् खबर स्वागतम् खबर
४ वर्ष अगाडि
हिमालय युवा क्लवको साधारणसभा पौष ३ गते हुने

दिवेश कुमार महतो
महेन्द्रनगर, मंसिर २७ ।

धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित हिमालय युवा क्लवको वार्षिक साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेको छ । यहि पौष ३ गते हुने सधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार दोस्रो दिन हिमालय युवा क्लवको खेल मैदानमा मोटरसाइकल स्लो प्रतियोगिता सम्पन्न भएको छ ।
मोटरसाइलक स्लोह प्रतियोगितामा १३ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा १ मिनेट सम्म मोटरसाइकल स्लो चलेको थियो । प्रतियोगितामा नक्टाझिजका शिव शंकर महतो (शिवे) प्रथम स्थान ल्याएको छ । यस्तै नक्टाझिजकै महादेव सिंह द्धितीय र लभ कुमार महतो तृतीय स्थान ल्याएका छन् ।
दुर्घटना न्युनिकरण गर्ने उदेश्यले मोटरसाइकल गुडाउने क्रममा हुने सावधानी अपनाउनका लागि आवश्यक पर्ने मोटरसाइकल स्लो प्रतियोगिता हिमालय युवा क्लवब नक्टाझिजले पहिलो पटक आयोजना गरेको थियो । जसमा मोटरसाइकल चालकहरु उत्साहित भएर प्रतियोगितामा सहभागी भएका थिए ।
यसअघि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन हिमालय युवा क्लवको सभाहलमा ‘सामाजिक काममा तपाई को भूमिका’ सम्बन्धमा अन्तरक्रिया गरिएको थियो । यसैबीच तेस्रोदिन मंगलबार आयोजक हिमालय युवा क्लव नक्टाझिजको आयोजना र जनता मावि नक्टाझिजको तत्वधानमा हक्की प्रतियोगिता हुने क्लवका सचिव शिवकुमार सिंहले बताएका छन् ।
नक्टाझिजमा मात्र नभएर मिथिला नगरपालिका मै पहिलो पल्ट मंगलबार हक्की प्रतियोगिता हुन लागेको छ । सो प्रतियोगितामा जनता मावि नक्टाझिजका टिम, बर्दिबासका हक्की टिम र जनकपुरको हक्की टिमको सहभागिता रहेको बताइएको छ । सो खेल मंगलबार १२ बजे देखि हिमालय युवा क्लब नक्टाझिजको खेल मैदानमा हुनेछ ।
यस्तै चौथो दिन सितोरियो कराँते, पाचौं दिन वृक्षारोपन कार्यक्रम, छैठौं दिन सरसफाइ कार्यक्रम र अन्तिम सातौं दिन वार्षिक साधारणसभा, साँस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम र विजेता खेलाडीहरुको पुरुस्कार वितरण कार्यक्रम रहेको सचिव सिंहले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य