Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

हिमालय युवा क्लवको वार्षिक साधारणसभा समारोह सम्पन्न

महिला सहित ३१ जनाले गरे रक्तदान (फोटो फिचर)

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
हिमालय युवा क्लवको वार्षिक साधारणसभा समारोह सम्पन्न

विनोद महतो
धनुषा, पौष ३ ।

धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित हिमालय युवा क्लवको वार्षिक साधारणसभा समारोह शनिवार भव्य रुपमा मनाएको छ । क्लवका अध्यक्ष अरुण कुमार महतोको अध्यक्षता तथा प्रदेश २ का प्रदेशसभा सदस्य एवं उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्यमा साधारणसभा मनाएको हो ।
सो अवसरमा क्लवको वार्षिक आयव्यय विवरण, वार्षिक प्रगति विवरण, रक्तदान, सम्मान तथा पुरस्कार वितरण र सांस्कृति कार्यक्रम गरिएको थियो । साधारणसभाको अवसरमा क्लवका उपाध्यक्ष विनोद कुमार महतोले स्वागत मन्तव्य राखेको थियो, भने कोषाध्यक्ष कविता कुमारी सिन्हाले क्लवको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
यस्तै क्लवको साधारणसभाको अवसरमा क्लवका सचिव शिवकुमार सिंहले वार्षिक प्रगति तथा अगामी योजनाहरु प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा विशिष्ट अतिथिको रुपमा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतो, वडा नं. २ का वडा अध्यक्ष विहारी महतो, क्लवको कानुनी सल्लाहकार तथा अधिवक्ता कालेश्वर महतो, सल्लाहकार भगलु महतो, वनअधिकृत सुरेश शर्मा, जनता मा.वि. नक्टाझिजमा प्रधानाध्यापक श्याम कुमार यादव, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामकिशुन यादव लगायत विभिन्न क्षेत्रका वक्ताहरुले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभा कार्यक्रमको उद्घोषण क्लवका सचिव शिवकुमार सिंहले गरेका थिए । यता साधारणसभा अन्तर्गत भएको रक्तदान कार्यक्रममा महिला सहित जम्मा ३१ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम पनि गरिएको थियो । सो अवसरमा क्लवद्धारा सम्पन्न विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी संघसंस्था, बाल क्लव, विद्यालय र युवा क्लवका प्रतियोगी तथा विजेताहरुलाई प्रमाण पत्र, पुरस्कार तथा शिल्ड र स्टेशनरी सामग्री वितरण गरिएको छ । यस्तै रक्तदान कार्यक्रममा रेडक्रसको तर्फबाट योगदान पुग्याए वापत नारायण प्रसाद न्यौपानेलाई पनि सम्मान गरिएको क्लवले जनाएको छ ।
नक्टाझिज विश्वकर्माचौस्थित क्लवको प्राङ्गणमा भएको उक्त सबै कार्यक्रमहरु हेर्न हजारौंको संख्यामा स्थानीयबासी तथा अतिथिगणहरुको उपस्थिति रहेको थियो ।

समाजिक, सांस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतको क्षेत्रमा क्लवले अग्रणी भूमिका खेल्दै आएको छ । ग्रामीण क्षेत्रकै सबैभन्दा चर्चित र सक्रिय युवा क्लवको रुपमा हिमालय युवा क्लवलाई चिनिँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य