Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

सर्लाहीको ईश्वरपुर क्षेत्रमा निषेधाज्ञा जारी, एसएसपीको कमाण्डमा प्रहरी खट्यो

स्वागतम् खबर स्वागतम् खबर
४ वर्ष अगाडि

स्वागतम समाचारदाता
सर्लाही, पौष १३ ।

सर्लाही जिल्लाको बयलवासमा प्रहरी भ्यानको ठक्ककरले एकजना व्यापारीको ज्यान गएको विरोधमा प्रदर्शनले उग्र रुप लिएको छ । स्थानीयबासी तथा व्यापारीहरुले व्यापारीलाई ठक्कर दिएर मार्ने गाडीका चालक, प्रहरीलाई कारवाही गर्न माग गर्दै प्रर्दशन उग्र पारेका छन् । प्रर्दशन उग्र पारेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले ईश्वरपुर क्षेत्रमा निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ ।
निषेधाज्ञा लगाएपनि प्रदर्शनकारी र सुरक्षाकर्मी बीच पटक पटक झडप भएको छ । प्रदर्शन थप चर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ, भने सो क्षेत्रमा एरिया तोकेर निषेधाज्ञा लगाइएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारीले ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट ईश्वरपुर–४, सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा ईश्वरपुर–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरेका छन् ।

यस अघि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको थियो । सोमबार दिउँसो ३ घण्टा भन्दा बढी पीडितसँग भएको वार्तामा कुनै सहमति नभएकाले मंगलबार पुनः वार्ता भई रहेको छ ।
यता प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मसाउद आलम खाँको कमाण्डमा ठूलो संख्यामा बयलबास क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ । त्यसैगरी सशस्त्र प्रहरीको टोली समेत खटाइएको हो ।
प्रहरी भ्यानको ठक्करबाट एक जना व्यापारीको मृत्यु भएपछि सोमबार र मंगलबार दिनभर ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा प्रदर्शन भएको हो ।
आक्रोशित स्थानीयहरुले ईलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए ।
यसैबीच पीडित परिवारसँग कुरा गर्न पुगेका ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाले चढने ना १ झ १५७० गाडीलाई समेत तोडफोड गरिएको छ भने मेयर देवकोटा माथी हातपात भएको हो । मेयर देवकोटाको घाटिमा चोट लागेको र उनको महोत्तरीको बर्दिवासस्थित एक अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य