Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

नक्टाझिज खानेपानीको नवौं वार्षिक साधारणसभा सम्पन्न, विलको रकम समयमा नउठ्दा समस्या

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
नक्टाझिज खानेपानीको नवौं वार्षिक साधारणसभा सम्पन्न, विलको रकम समयमा नउठ्दा समस्या

स्वागतम समाचारदाता
महेन्द्रनगर, पौष २४ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । समितिको अध्यक्ष ठकाई महतोको अध्यक्षता तथा मिथिला नगरपालिका वडा नं. २ का वडाअध्यक्ष विहारी महतोको प्रमुख आतिथ्यमा सधारणसभा गरिएको छ । सो साधारणसभामा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति नक्टाझिजको वार्षिक आयव्यवय, लेखापरिक्षण प्रतिवेदन, उपभोक्ताहरुबाट उठाउन बाँकी रहेको महसुल, उपभोक्ताको नामावली लगायतको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
समितिको सार्वजनिक प्रतिवेदन उपभोक्ता समिति अन्तर्गत धारा जडान गरेको ६ सय २० घरधुरीमध्ये ५० प्रतिशत ग्राहकले समयमा महसुल नतिर्दा समस्या हुने गरेको छ । समितिले हाल धारा जडान गरी पानी उपयोग गरिरहेका उपभोक्ता ग्राहकबाट ५ रुपैयाँ भन्दा माथि उपभोक्तहरुमा बाँकी रहेको १ लाख ३४ हजार ३ सय ५० रुपैयाँ वक्यौता उठाउनुपर्ने देखिएको छ ।
समितिले आर्थिक वर्ष २०७७/०७८ मा ८ लाख ५३ हजार ५ सय ६५ रुपैयाँ पानी महसुल संकलन गरेको जनाएको छ । समितिले आर्थिक वर्ष २०७७/०७८ मा ११ लाख २१ हजार ६ सय ४ रुपैयाँ आम्दानी गरेको छ भने विभिन्न शिर्षकमा ९ लाख ६१ हजार ५ सय ५७ रुपैयाँ खर्च गरेको जनाएको छ । समितिको हाल १ लाख ६० हजार ४७ रुपैयाँ बैकमा मौज्दात रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
उपभोक्ताहरुले समयमा खानेपानी विल नतिर्दा संचालनमा समस्या भईरहेको अध्यक्ष महतोले बताएका छन् ।
यता साधारणसभाबाटै समितिको सचिवमा मनोज कुमार महतोलाई चयन गरिएको छ । यस अघिका सचिव रामचन्द्र महतोको असामयिक निधन भएपछि सो पद खाली थियो ।
साधारणसभाको अवसरमा जिवछ महतो, भूपु गाविस अध्यक्ष रामप्रसाद महतो, कांग्रेसका नेता सुर्वण महतो, वडासभापति अशेश्वर महतो, जसपाका नेता रामनाथ महतो, वडासदस्य सावित्री देवी महतो, पत्रकार विनोद महतो, हिमालय युवा क्लवका अध्यक्ष शिवराम महतो, एभरेष्ट युवा क्लवका अधयक्ष श्याम महतो, रामविलास महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य समितिका सल्लाहकार अरुण कुमार महतोले राखेका थिए भने उद्घोषण शत्रुधन महतोले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य