Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

तरकारी खेतीमा मलको अभाव, घट्दै तरकारी खेती

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
तरकारी खेतीमा मलको अभाव, घट्दै तरकारी खेती

स्वागतम समाचारदाता
महेन्द्रनगर, माघ २३ ।

रासायनिक मलको अभावका कारण अचेल व्यवसायिक तरकारी खेती घट्दै गईरहेको छ । खेतीपातीका लागि मलको अभाव झेल्दै आएका किसानहरुले भने तरकारी खेतीका लागि समेत मलको अभाव भएका बताएका छन् । मल अभावका कारण व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानहरुले भने लगानी र मेहनत अनुसार उब्जनी नभएपनि खेती घटाउँदै लगेको छन् ।
एक त समयमा मल पाउँदैन, पाएपनि ब्लेकबाट मंहगोमा किन्नुपर्ने हुन्छ, लागत पनि नउठ्ने भएपनि तरकारी खेती घटाउँदै गएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुरका किसान रामउदगार महतो बताउँछन् । एक देखि डेढ विग्हा क्षेत्रफलमा वर्षेनी तरकारी खेती गर्दै आएका किसान महतो अहिले मल अभावकै कारण १० कठ्ठामा मात्र तरकारी खेती गर्न थालेको बताएका छन् ।
अहिले १० कठ्ठामा मात्र व्यवसायिक रुपमा काउली, बैगन, खुर्सानी, ओल, भिण्डी लगायतको तरकारी गरेपनि आवश्यकता अनुसार मल हाल्न नपाएकोले फसल र उब्जनी राम्रो हुन नसक्दा मेहनत र लगानी उठाउन समेत मुश्किल भएको उनले बताए ।
विगतका वर्षहरुमा ५ कठ्ठा खेतमा व्यवसायिक रुपमै तरकारी खेती गर्दै आएका धनुषाका मिथिला नगरपालिका २ नक्टाझिजका सुरत लाल महतोले मल नपाएर अहिले खेती छोड्नु परेको बताउँछन् । उनले भने ‘विना मल खाद्यको केही पनि हुँदैन, खेती गरेपछि समयमा बालीमा मल हाल्नै पर्छ तर मल समयमा पाउँदैन, पाएपनि ब्लेकमा महंगोमा किन्नुपर्छ ।’ विना मल खाद्य र किटनाशक औषधीको अभावले बाली नै सप्रिदैँन, फसल राम्रो आउँदै, फल लाग्दैन्, खेतीको लागत अनुसार तरकारीको भाउ हुँदैन् अनि कसरी गर्ने खेती भन्दै उनले सरकारले किसानको समस्या नसुनेको गुनासो गरे । मल अभावकै कारण अहिले आफ्नो घरपरिवारलाई खान पुग्ने जति मात्रै तरकारी खेती गरेको उनले बताए ।
मल अभावकै कारण हाल आएर टनेल बनाएर आर्गनिक खेतीतर्फ आकर्षित भएका नक्टाझिजकै रामचन्द्र महतो सीप र प्रविधिको अभावमा सफल हुन नसकेको बताउँछन् । आर्गनिक खेती महंगो पर्न जान्छ, टनेल पनि बनाउनु पर्छ, मिथिला नगरपालिकाले टनेल बनाउन केही समान सहयोग गरेपनि खेती गर्ने तौरतरिका र प्रविधीको ज्ञान सीपमा दक्षता अभावका कारण सफल हुन नसकेको उनले बताए ।


तरकारी खेतीपातीका लागि जमिन र बालीको लागि आवश्यक पर्ने रासायनिक मल डि.ए.पी (मटिया खाद्य), युरिया मलको अभाव विगत केही वर्षदेखि किसानहरु झेल्दै आएका छन् भने महंगोमा मल किनेर खेतीपाती गर्न बाध्य छन् ।
सरकारले मलको समस्या चाँडै समाधान नगरेमा तरकारी खेती छोड्नु पर्ने अवस्था आएको किसानहरु बताउँछन् । व्यवसायिक तरकारी खेती गर्ने किसानहरु मल खाद्यकै अभावका कारण खेतीमा कटौती गरेको छ भने कतिपय किसान अन्य पेशामा पलायन हुने अवस्था आउन थालेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य