Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

महोत्तरीमा जंगलभित्र महिला शव भेटियो, भेटिएको दुई बच्चा महिलाकै रहेको आंशका

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
महोत्तरीमा जंगलभित्र महिला शव भेटियो, भेटिएको दुई बच्चा महिलाकै रहेको आंशका

स्वागतम समाचारदाता
महोत्तरी, फाल्गुन ४ ।

महोत्तरी जिल्लाको सागरनाथ जंगलभित्र बुधवार दिउँसो एक महिला मृत अवस्था भेटिएको छ । गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडी पहिचान खुल्न नसकेकी एक २५ वर्षीया महिलाको शव फेला परेको हो ।
गर्भवती अवस्थामा रहेकी सो महिलाको घाटीमा निलडाम रहेकोले कसैले हत्या गरी जंगलमा फालेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएका छन् । शवको मुचुल्का उठाई पोष्टमार्डमका लागि जलेश्वर अस्पताल लगिएको डिएसपी विष्टले जानकारी दिएका छन् ।
यसअघि मंगलबार साँझ सोही बाटोमा जंगल छेउको विषहरा थान नजिकै रहेको एक होटलमा दुई अबोध बालक फेला परेका थिए । दुवै जना अबोध बालक मृत्तक महिलाकै सन्तान हुन सक्ने स्थानीयहरुले बताएका छन् ।
मंगलबार साँझ फेला परेका दुवै बच्चाहरु अहिले स्थानियवासी दिनेश महतोको आश्रयमा रहेका छन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा गौशालाका उपसभापति समेत रहेका महतोले ती बालकहरुको संरक्षणमा लिई स्यारसुहार गर्दै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता प्रहरीले ती बच्चा र मृत अवस्थामा भेटिएकी महिलाको सम्बन्ध रहेको छ कि कोणबाट समेत अनुसन्धान शुरु गरेको डिएसी विष्टले बताएका छन् । जंगल छेउमा रहेको स्थानिय दिल बहादुरको होटेलमा मंगलबार साँझ दुवै बच्चालाई छोडेर महिला वेपता भएकी थिईन् । ती महिलाले बच्चाहरुलाई अलपत्र अवस्थामा छोडेर आफुले आत्महत्या गरेहको हा हत्या भएको भने अहिले खुल्न सकेको छैन् । तर ती बच्चाहरुलाई स्थानीयहरुले सोधपुछ गर्दा आफुहरुलाई एउटा अंकलले त्यहाँ छोडेर गएको बताई रहेका छन् । अंकलको नाम थाहा नभएको बच्चा भनिरहेका छन् ।
यस आधारमा महिलाको हत्या भएको हुन सक्ने स्थानीयहरुको आशंका छ । दुई बच्चा मध्ये एउटा करिव ७ वर्षको र अर्को दुई वर्ष मुनिको रहेको स्थानीयहरुले बताएका छन् । ती बच्चाले आफ्नो नाम रामु र भाइको नाम श्यामु भनिरहेका छन् भने बुवाको नाम अजय महतो बताई रहेको भएपनि ठेगाना भन्ने खुल्न सकेको छैन् ।

फेला परेको दुई बच्चालाई स्थानीयले हेरचाह गर्दै र सोधपुछ गर्दै गर्दाको भिडियो

https://swagatamkhabar.com/wp-content/uploads/2022/02/Bacha-vetiyo.mp4

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य