Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

महाशिवरात्रीको अवसरमा क्षीरेश्वरनाथ मन्दिरमा सरसफाइ गरियो

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
महाशिवरात्रीको अवसरमा क्षीरेश्वरनाथ मन्दिरमा सरसफाइ गरियो

राजेश महतो
महेन्द्रनगर, फाल्गुन १६ ।

यस वर्ष फागुन १७ गते मंगलबार ८६ औं महाशिवरात्री पर्व मनाईदै छ । महाशिवरात्रीको तयारी शिवालयहरुमा जोडतोडका साथ भईरहेको छ । यता महाशिवरात्रीकै पूर्व सन्ध्याँमा धनुषाका क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ महेन्द्रनगर महादेव मठस्थित प्राचीन क्षीरेश्वरनाथ महादेव मन्दिर परिसरमा बृहत सरसफाइ गरिएको छ ।
श्री क्षीरेश्वरनाथ धर्म संस्थाको आयोजनामा गरिएको सरसफाइ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानियबासी, विद्यालयका विद्यार्थी र मन्दिर ब्यवस्थापन समितिका सदस्य लगायत सयौं भन्दा बढकिो सहभागीता रहेको थियो । सरसफाइ कार्यक्रम अन्तर्गत मन्दिर परिसर र मन्दिर बाहिरको बाटोघाटो सरसफाइ गरिएको छ ।
सो अवसरमा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ईश्वरी अधिकारीले महाशिवरात्री पर्वमा मन्दिर परिसरमा सरसफाइ अभियान चलाएर सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले आफुहरुले महाशिवरात्रीमा भक्तजनहरुलाई सहजताका लागि पुजापाठ गर्न समिति समेत गठन गरेको बताउनुभयो ।
उहाँले मन्दिरको व्यवस्थापन र व्यवस्थित गर्ने कार्यमा स्थानिय, प्रदेश र संघ सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । तर सरकारको पक्षबाट सहयोग नभेट्दा व्यवस्थापन समिति र स्थानिय बुद्धिजिवीहरुको सहयोगमा मन्दिर संचालन, व्यवस्थापन गर्दै आईरहेको जानकारी दिनुभयो ।
यता महाशिवरात्रीको अवसरमा सोमबार हनुमान आराधना, मंगलबार मन्दिरमा विहान ७ बजे देखि अष्ठजाम, ८ बजे देखि रुद्धी पाठ र फाल्गुन १६ गते देखि फाल्गुन १८ गते १२ बजे सम्म साधु भोजनको व्यवस्था गरिएको छ । यस्तै १८ गतेको १ बजेदेखि साधु विदाइ कार्यक्रम राखिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, सदस्य राज किशोर राउत, पूर्व अध्यक्ष रामजी सिंह, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादवका टिम, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी स्कुल र गंगोत्री बोडिङ्ग स्कुलका विद्यार्थी, स्थानियबासी लगायतको सयोंको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाको फोहर उठाउने गाडी र मेस्तरले सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य