Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मधेश प्रदेशको स्थानीय तहमा पनि सार्वजनिक विदा दिने होडबाजी

ईशनाथ नगरपालिकाद्धारा क्रिकेट खेलका लागि आज र भोली सार्वजनिक विदा

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
मधेश प्रदेशको स्थानीय तहमा पनि सार्वजनिक विदा दिने होडबाजी

स्वागतम खबर
रौतहट, फागनु २५ ।

मधेश प्रदेशमा समान्य काम कुरोमा पनि सार्वजनिक विदा दिने प्रवृति बढ्दै गएको छ । जसको बेला बेलामा जनस्तरबाट विरोध र टिकाटिप्पणी समेत हुने गरेको छ । अब यतिसम्म भयो कि नगरस्तरीय खेलकुद प्रतियोगिताका लागि स्थानीय तहले पनि सार्वजनिक विदा नै दिन थाल्यो । संघीय शासन प्रणालीमा मुलक गएको देशले तीन तहको सरकार पाएको छ र देशका तीनै तहको सरकारको आ- आफ्नै हक अधिकार, ऐन कानुन, विधेयक, नियम, निर्देशिका छ ।
तीनै तहको सरकारले आफ्नो रितिसंस्कृति अनुसारको चाडवाड र अन्य विशेष कार्यमा सार्वजनिक विदा दिने चलन बनाएको छ । तर विदाको नाममा समान्य गतिविधिमा पनि सार्वजनिक विदा दिने क्रम बढेपछि जनस्तरबाट विरोध समेत हुने गरेको देखिन्छ । पटक- पटक विदा दिने नाउँमा जनस्तरबाट आलोचना खेपिरहेका मधेश प्रदेश सरकारकै बाटो स्थानीय सरकारले पनि पन्छ्याउँन थालेको देखिन्छ ।
यस्तै सार्वजनिक विदा दिनेमा पछिल्लो पटक मधेश प्रदेशको ईशनाथ नगरपालिका औरैया रौतहट परेको छ । ईशनाथ नगरपालिका रौटहटले अन्तर पालिकास्तरीय मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताका २०७८ को अन्तिम खेलमा लागि नगरमा दुई दिने सार्वजनिक विदा दिएको छ । नगरपालिकाका नगर प्रमुख संतोष कुमार मेहता र उप प्रमुख हुस्ने आराद्धारा हस्ताक्षरित पत्रमा आज फागुन २५ र भोली २६ गते दुई दिने सार्वजनिक विदा दिएको उल्लेख छ ।
ईशनाथ नगरपालिका औरैयाले अन्तर पालिकास्तरीय मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताका २०७८ को अन्तिम खेलका कारण नगरपालिकाको कर्मचारीहरु समेत खेल व्यवस्थापनमा कार्यमा लाग्नुपर्ने भएकोले पालिकाभरि दुई दिने सार्वजनिक विदा दिएको पत्रमा उल्लेख छ ।
दुई दिने सार्वजनिक विदाका कारण नगरपालिका भरि रहेको कुनै पनि सरकारी कार्यालय, विद्यालय, कलेज, अन्य संघसंस्था समेत बन्द रहने छ । जसको कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई प्रभावित हुने देखिन्छ । क्रिकेट खेलकै कारण विद्यार्थीको पढाई प्रभावित हुने गरी दुई दिनसम्म सार्वजनिक विदा दिनु गैरजिम्मेवारपूर्ण कार्य रहेको भन्दै कतिपय ठाउँमा टिकाटिप्पणी समेत भईरहेको छ । अधिकार प्रयोगकै नाउँमा यस्ता कार्यले अन्य समान्य कार्यमा समेत विदा दिने परम्परा नै बस्न सक्ने कतिपयको तर्क छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

भर्खरै

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य