Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

एकल महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुनु आवश्यक : अध्यक्ष अनिता

सामाजिक सद्भावका लागि नागरिकहरुको सहभागिता विषयमा गोष्ठी सम्पन्न

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
एकल महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुनु आवश्यक : अध्यक्ष अनिता

स्वागतम खबर
महेन्द्रनगर, चैत १७ ।

नेपालमा सामाजिक सद्भावका लागि नागरिकहरुको सहभागिता विषयमा परिचात्मक कार्याशाला गोष्ठी विहिवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा सम्पन्न भएको छ । गोष्ठीमा समाजमा अझैसम्म पनि हट्न नसकेको भेदभाव, छुवाछुत, सामाजिक अवहेलना, बोक्सी आरोप, एकल महिलाले खेप्नु पर्ने दवाव, लाञ्छना लगायतको विषयमा वक्ताहरुले आफ्नो विचार राखेका छन् ।
कार्यक्रममा एकल महिला समूहकी मधेश प्रदेश अध्यक्ष अनिता देवकोटाले समाजमा अझै पनि एकल महिलालाई हेर्ने दृष्टकोणमा परिवर्तन आउन नसकेको अनुभव सुनाईन् । समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण, लगाउने विभिन्न लाञ्छना र सोचाइमा परिर्वतन नभएसम्म एउटा समृद्ध र सभ्य समाजको परिकल्पना साकार हुन नसक्ने उनी बताईन् ।
जवानी उमेरमै श्रीमान गुमाएपछि समाजमा एकल महिला भएर बाँच्न निकै कठिन रहेको र जिवन नै पट्यारलाग्दो हुँदो रहेछ, उनले भनिन् ‘तर जिवनमा हरेस खानु हुँदैन्, आवेशमा केही दुर्घटना निम्त्याउनु हुँदैन, एकल महिलाले समाजमा जिवनको संघर्षका कठिन यात्रालाई चिर्दै अगाडी बढ्नुपर्छ, ताकी भोलीका दिनमा पनि यस्ता महिलालाई हौसला मिलोस् ।’ युग परिर्वतन भयो तर युगको माग अनुसार समाज अझै परिवर्तन हुन आवश्यक रहेकोले सामाजिक सद्भावका लागि राज्यका हरेक तह र तप्काका नागरिकहरु मिलेर अघि बढ्नुपर्ने उनले बताईन् ।

यस्तै कार्यक्रममा ईन्सेकका मधेश प्रदेश संयोजक राजु पासवानले समाजिक विकृति र विसंगतिहरुलाई चिर्न समाज अझै पनि परिवर्तन र रुपान्तरण हुन जरुरी रहेको बताउनुभयो । उनले भने, ‘समाज रुपन्तरणका लागि समाजमा पुर्खौदेखि जाडा गाँसेर बसेको जातिय छुवाछुत, बोक्सी आरोप, समाजिक अवहेलना, हेपहा प्रवृतिको जरैदेखि अन्त्य हुनुपर्ने हो तर अझैसम्म पनि यस्ता अपराध भईरहेको छ ।’ समाजका यस्ता कुरीति र विसंगतिलाई चिर्न र सामाजिक सद्भाव कायम गर्न सबै पक्षको सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना माथेमा, प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरे, एकल महिला समूह धनुषाकी अध्यक्ष सुभद्रा आले, राष्ट्रिय मानव अधिकार आयोग प्रदेशका कार्यालयका प्रतिनिधी, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर बेचन यादव लगायतले आ-आफ्ना विचार राख्नु भएको थियो ।
कार्यक्रमको संचालन एकल महिला समूहकी प्रादेशिक अधिकृत कृष्णा बस्नेतले गरेकी थिईन् । मानव अधिकारको लागि महिला तथा एकल महिला समूह धनुषाको आयोजना र KURVE Wustrow को सहयोगमा सो गोष्ठी आयोजना गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य