Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

धवौलीमा जारी दोस्रो मेयर गोल्डकपमा भरतपुरको जीत

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
धवौलीमा जारी दोस्रो मेयर गोल्डकपमा भरतपुरको जीत

विनोद महतो
धनुषा, चैत १८ ।

धनुषाको शहीदनगरपालिका वडा नं. ७ धबौलीमा दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता २०७८ भईरहेको छ । शहीदनगर नगरपालिका वडा नं. ७ धबौलीको रा.प्रा.वि. खेल मैदानमा भईरहेको प्रतियोगिता अन्तर्गत शुक्रवार दोस्रो दिनको खेलमा APF बर्दिवास र भरतपुर युवा क्लवबीच कडा प्रतिस्पर्धा भएको छ ।

सो खेलमा भरतपुर युवा क्लवले जित हात पारेको छ । खेलको निर्धारित समयमा दुवै टिमलले एक-एक गोलको बराबरी खेलपछि खेल पेलान्टी शुटआउटमा पुगेको थियो । पेलान्टीमा भरतपुरले ४ गोल र APF बर्दिवासले ३ गोल गर्न सकेको थियो । शुक्रवारको खेलमा भरतपुर टिमका रविन यादवलाई नगर प्रमुख उदय कुमार बरबरिया यादवले म्यान अफ दि म्याचको कप प्रदान गर्नुभएको छ ।

यस्तै यसअघि विहिवार भएको उद्घाट खेलमा सिरहाको गोलबजार स्पोर्टस क्लव र धनुषाको सामुदायिक विकास मंच (CDF) गोदारबीच प्रतिस्पर्धा भएको थियो । सो खेल पनि दुवै टिमले निर्धारित समयमा कुनै गोल गर्न नसकेपछि खेल पेलान्टीमै पुगेको थियो । पेलान्टीमा गोलबजार टिमले जित हात पारेको थियो ।
यता चैत १९ गते शनिवार हुने खेलमा शहीदनगर नगरपालिका र जनकपुर स्पोर्टस क्लवबीच प्रतिस्पर्धा हुनेछ । यस्तै २० गते श्री स्पोर्टस क्लव धबौली र यज्ञभूमि युवा क्लव धारापानीबीच खेल हुने तालिका छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा चैत २१ गते सिरहारको गोलबजार स्पोर्टस क्लव र धनुषाको भरतपुर युवा क्लवबीच कडा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको अन्तिम फाइनल खेल चैत २४ गते हुने सहआयोजक श्री स्पोर्टस क्लव धबौलीले जनाएको छ । सो प्रतियोगितामा धनुषा, सिरहा र महोत्तरीका जम्मा ८ वटा टिमको सहभागिता रहेको छ ।
शहीदनगर नगरपालिका यदूकुहा धनुषाको आयोजना तथा श्री स्पोर्टस क्लव धबौलीको सह–आयोजनामा प्रतियोगिता संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य