Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

धनुषामा कबीर कुट्टी समुद्घाटन, भोली भण्डारा हुने

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
धनुषामा कबीर कुट्टी समुद्घाटन, भोली भण्डारा हुने

स्वागतम् खबर
महेन्द्रनगर, चैत २० ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजको कविरनगर नयाँ बस्तीमा आइतबार कबीर कुट्टी आश्रमको समुद्घाटन गरिएको छ । कबीर कुट्टी आश्रमको समुद्घाटन मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री एवं यस क्षेत्रका प्रदेश सांसद शत्रुधन महतोले समुद्घाटन गरेका हुन् । कुट्टीको समुद्घाटन गर्दै मन्त्री महतोले आश्रममा शौचालय निर्माण र अन्य संरचनाको कामको लागि चुनावपछि सहयोग गर्ने घोषणा समेत गरेका छन् ।


यसैबीच नवनिर्मित कुट्टीमा दुई दिवसीय सन्त सम्मेलन समेत शुरु भएको छ । कुट्टीका सन्त गाछी बाबा नरेश साहेवको संयोजन तथा भारत काशी बनारसका शीवमुनि साहेवको प्रमुख आतिथ्यमा सन्त सम्मेलन भईरहेको छ । सो सन्त सम्मेलनमा विशिष्ट अतिथिको रुपमा रामऔतार साहेव, माहात्मा सतीश साहेव, माहात्मा मनुलाल साहेव, संत प्रो. दुःखी साहेव, रामऔतार साहेव चेतनारायण साहेव, सत्यनारायण आलोकको उपस्थिति रहेको छ ।
यस्तै अतिथिहरुमा महिसोथाका माहात्मा रामऔतार साहेव, सेलराका माहात्मा पञ्चलाल साहेव, सिमल टोकीका सुरज साहेव, बंगठियाका बद्री साहेव, विराटनगरका हरि साहेव, भारत दरभंगका ज्ञानचन्द्र साहेव, धनुषाका गुरुदयाल साहेव, नक्टाझिजका सुर्यनारायण साहेव, गुलरियाका चन्देश्वर साहेव, गोलबजारका रामसेवक साहेव लगायत नेपाल र भारतका सयौं सन्त, माहात्माहरुको सहभागिता रहेको छ ।


यता कबीर आश्रमको समुद्घाटनको अवसरमा कलश यात्रा समेत गरिएको छ । महेन्द्रनरस्थित दुधमति नदिबाट कलश भरेर ल्याएको र कुट्टीमा प्रतिस्थापन गरिएको गाछी बाबा नरेश दासले बताउनु भयो । कलश यात्रामा सबै साधुसन्त, माहात्माहरुको सहभागिता रहेको थियो ।


मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित महेन्द्रनगर नजिकै औरही खोलाको पश्चिम उत्तर किनारमा कबीरनगर नयाँबस्ती टोलमा रहेको कुट्टी आश्रममा सोमवार विराट सन्त अखण्ड भण्डारा हुनेछ ।
स्थानीय किशुनदेव यादवले आश्रमका लागि जग्गा दान गरी सहयोग गरेका छन् भने विभिन्न दाता र समाजसेवीहरुको आर्थिक सहयोगमा कुट्टी निर्माण गरिएको छ । कुट्टी निर्माणका लागि महोत्तरीको भंगहा नगरपालिका ४, विर्ताका दिनेश महतो सबैभन्दा बढी सहयोग गरेको गाछी बाबाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य