Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला नगरपालिकामा माओवादी केन्द्रका मेयर प्रत्यासी रामकुमार महतो मतदाताका घरदैलोमा पुग्दै, भोट माग्दै

भिजन र मिशन भएको योग्य उम्मेदवारलाई भोट दिन्छु : मतदाता

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
मिथिला नगरपालिकामा माओवादी केन्द्रका मेयर प्रत्यासी रामकुमार महतो मतदाताका घरदैलोमा पुग्दै, भोट माग्दै

स्वागतम खबर
ढल्केवर, बैशाख २६ ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको अब ४ दिन मात्र बाँकी छ । निर्वाचन आयोगको चुनावी तालिका अनुसार बैशाख ३० गते शुक्रवार हुने चुनावको लागि बैशाख २७ गते राति १२ बजेदेखि मौन अवधी सुरु हुँदैछ । मौन अवधि सुरुभएपछि कुनै पनि उम्मेदवारले चुनावी प्रचार प्रसार, सभासम्मेलन वा मतदाताको घरदैलोमा पुगेर मत माग्न पाउने छैन् ।
अब सोमबार र मंगलबार बेलुकासम्म मात्र मत माग्ने र घरदैलो गर्ने अन्तिम समय रहेको बेला उम्मेदवारहरु भने अहिले जनताको घर घरमा भोट माग्न व्यस्त छन् ।
यहि क्रममा धनुषाको मिथिला नगरपालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गठबन्धनका उम्मेदवारहरुले भोट माग्दै जनतामा घरदैलो अभियानमा व्यस्त छन् । मिथिला नगरपालिकाको माओवादी केन्द्र र जसपाका गठबन्धनका मेयर पदका उम्मेदवार रामकुमार महतो सहित वडाअध्यक्ष पदका उम्मेदवारहरु भोट माग्दै जनताको घरदैलोमा पुग्दै र मत माग्दै छन् ।
जनसेवा र स्वास्थ्य सेवामा पूर्ण रुपमा समर्पित रामकुमार महतो नगरपालिकाको समग्र विकासका लागि आफ्नो मिशन र भिजन सहित अहिले मतदाताको घर घरमा पुग्दै आफ्नो पक्षमा मत माग्दैछन् ।
कृषि, शिक्षा, स्वास्थ्य, सरसफाइ, ढल्केवरमा व्यवस्थित पार्क र ढल व्यवस्थापन, नगरपालिकाको रिंग रोडको विकास, अवैध खोला उत्खनन् बन्द, सुशासन लगायतको मुल मुद्दा र एजेण्डाका साथ उम्मेदवार रामकुमार महतो आफ्नो प्यानल सहित चुनावी मैदानमा छन् । उनले काम गर्ने विकासप्रेमी, न्यायप्रेमी, जनप्रिय, मिशन र भिजन भएको हाम्रा भन्दा पनि राम्रा उम्मेदवारलाई भोट दिएर भारी मतले विजय गराउन मतदातालाई अपिल गर्दैछन् ।


उम्मेदवार महतो आफु सधैँभरि जनताकै बीचमा रहेको र जनताकै सेवामा समर्पित रहेकाले जनताले आफुलाई भारी मतका साथ विजयी गराउनेमा विश्वस्त छन् । पेशाले स्वास्थ्यकर्मी रहेका उम्मेदवार महतो ढल्केवरमा स्वास्थ्य क्लिनिक समेत संचालन गर्दै आएका छन् । आफु पेशाले स्वास्थ्यकर्मी भएपनि लामो समयदेखि नै राजनीतिमा पनि सक्रिय रुपमा लागेको र आफ्नो जिवन नै जनतामा समर्पित गरेकाले जनताले भारी मतले विजयी गराउने दावी गर्छन् । महतोले आफ्नो अन्तिम घरदैलो र चुनावी सभा मंगलबार मिथिला नगरपालिका २ मा गर्ने बताएका छन् ।
यता यसपालीको चुनावमा मतदाताले पनि आफुहरु मिशन र भिजन भएकै उम्मेदवारलाई मत दिने बताउँछन् । जनताको बीचमा पहिचान नै नभएका र पैसाको बलमा राजनीति गर्नेहरु भोली कस्तो विकास गर्ला भन्दै आम सर्वसाधारणहरु पनि सोहि अनुसार हाम्रा भन्दा पनि राम्रालाई रोज्ने र भोट दिने मिथिला नगरपालिका ५ का वकिल कुमार महतो बताउँछन् ।

विगतमा मत दिएर जिताएका जनप्रतिनिधहरु जनतालाई पाँच वर्षमा केही उदाहरणीय कार्य गरेर देखाउन नसकेको र ठग्ने काम मात्र गरेकोले यसपाली आफुहरु पनि सचेत भएको र राम्रालाई नै मत दिने कुरा ढल्केवरका रंजित महतो बताउँछन् ।
विगतमा जनप्रतिनिधीहरु आफ्नो व्यक्तिगत विकास मात्र गरेको र जनतालाई ललिपप मात्र बाँडेको गुनासो गर्दै यसपाली राम्रा उम्मेदवारलाई नै छान्नुपर्ने ढल्केवरकै राजेश यादव बताउँछन् । उनले भन्ने भोट हाले फेरी पाँच वर्ष पछुतो नहोस् कि म कस्तो उम्मेदवार र पार्टीलाई मत दिएर जिताएछु, त्यसैले हामी मिशन र भिजन भएकालाई स्थानीय विकासप्रेमीलाई मात्र दिन्छौं मिथिला नगरपालिका २ नक्टाझिजका युवा सरोज महतो भन्छन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य