Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

जनता मेरो काम र विकास देखेर कायल भए, फेरी मलाई नै जिताउँछ : भंगहा न.पा. ४ का वडाअध्यक्ष उम्मेदवार अशोक महतो

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
जनता मेरो काम र विकास देखेर कायल भए, फेरी मलाई नै जिताउँछ : भंगहा न.पा. ४ का वडाअध्यक्ष उम्मेदवार अशोक महतो

स्वागतम खबर
महेन्द्रनगर, बैशाख २६ ।

जनतालाई चाहिने आधारभूत आवश्यक र विकासको खाका कोरेर जनलोकप्रिय वडाअध्यक्षका पहिचान स्थापित गरेका महोत्तरी भंगहा नगरपालिका ४ का युवा नेता अशोक कुमार महतोलाई नचिनिने सायदै कोही होलान् । विकास, सुशासन र जनताको सुख दुखका सारथी बन्दै पाँच वर्ष वडावासीलाई सेवा गर्दै लोकप्रियता कमाएका अशोक महतोलाई फेरी त्यही वडावासीले वडाअध्यक्षमा उम्मेदवार बनाएका छन् । उम्मेदवार महतो अहिले लोसपा पार्टीको चुनाव चिन्ह साइकल छाप लिएर चुनावी मैदानमा छन् । उनी वडाका निवर्तमान वडाअध्यक्ष समेत हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पार्टीबाट महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा वडा नं. ४ मा वडाअध्यक्ष पदमा पुनः जनताले नै उम्मेदवार बनाएपछि अशोक कुमार महतो आफ्नो मिशन र भिजनका बाँकी रहेका केही अधुरा काम पुरा गर्न जनताले  आफुलाई पुनः वडाअध्यक्षमा जिताउनेमा विश्वस्त छन् । उनले भने -’मेरो पाँच वर्षको कार्यकालको समिक्षा र मूल्यांकन जनताले गरेको र फेरी मलाई वडाअध्यक्षमा उम्मेदवारी दिन लगाएको छ, त्यसैले म जनताको विश्वास र आर्शिवादले पुनः जनताको सेवक बन्दैछु ।‘
मेरो मिशन र भिजनको केही काम अधुरा छ, अब त्यो पुरा गरेर जनतालाई नमुना र समृद्ध वडाको बासिन्दा भनेर गर्व गर्ने लायक बनाउँछु भने उनको प्रतिबद्धता छ । मेरो जनता मेरो साथमा छ, विकास र समृद्धिको भिजन र मिशन मेरो साथमा छ, यसपाली वडालाई पालिकाकै नमुना वडा बनाउ कुनै कसरी छोड्दिन उनले भने । पाँच वर्ष पहिला एउटा पछाडि परेको समान्य गाउँ, जहाँ वर्षामा हिलामय बाटो र सुख्खामा धुमालमय बाटो थियो, अहिले फेरियो, बाटोघाटो, कृषि, शिक्षा, स्वास्थ्य सेवाको पहुँच गाउँमै भयो, अब नमुना र उत्कृष्ट वडा बनाउने योजना छ र त्यो पुरा गर्छु उनको भनाइ छ ।


जनताको बीच आफ्नो लोकप्रियता देखेर केही विपक्षी पार्टीका उम्मेदवार र नेताहरुलाई ईस्र्या बढ्न थालेको र आफ्नो मतदाता जनतालाई भड्काउन खोजेपनि तिनीहरु आफै परास्त हुने उम्मेदवार महतो बताउँछन् । आफ्नो लोकप्रियता र विकास देखेर विपक्षी दलका पैसाबला उम्मेदवारले जनतालाई पैसा बाँडेर मत किन्न खोजेपनि अन्त्यमा असफल हुने उनको दावी छ ।
पैसाको बलमा कुनै भिजन र मिशन नभएकाहरु पैसाको भरमा कति दिन राजनीति गर्छन्, कतिदिन जनतालाई किन्छन्, जनतालाई किन्ने पैसा भोली गएर कहाँबाट असुल्छन् जनतालाई सब थाहा छ, जनतालाई पैसाको बलमा क्षणिक दिगभ्रमित गरेपनि आफ्नो जित सुनिश्चित रहेको नेता महतोको विश्वास छ । उनले पैसाको लोभमा फसाएर अहिले जनताको मत किन्ने र भोलीको दिनमा पाँच वर्ष भ्रष्टाचारी गरी जनतालार्य नै दुःख दिने त्यस्ता उम्मेदवारबाट सावधान र सचेत हुन मतदाताहरुलाई अपिल गरेका छन् । उम्मेदवार महतोले मतदातालाई पैसाको लोभमा न फस्न र त्यस्ता उम्मेदवारलाई बैशाख ३० गतेको मतदानबाटै मुहतोड जवाव दिन आग्रह समेत गरेका छन् ।
केही पैसाबला उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसाको प्रलोभन दिएर मत माग्दैछन् गरेको पाएपछि स्थानीयहरुले त्यस्ता उम्मेदवारलाई मतदानबाटै मुहँतोड जवाव दिने बताउँछन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य