Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला न.पा.मा मेयरको प्रत्यासी रामकुमार महतोको घरदैलो सम्पन्न

जनता परिवर्तनको पक्षमा मत हाल्न तयार छ, हामी जित्छौ : उम्मेदवार महतो

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
मिथिला न.पा.मा मेयरको प्रत्यासी रामकुमार महतोको घरदैलो सम्पन्न

स्वागतम खबर
महेन्द्रनगर, बैशाख २७ ।

धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) गठबन्धन गरेर चुनावी मैदानमा छन् । बैशाख ३० गते हुने चुनावको लागि गठबन्धनका मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदका उम्मेदवारहरुले नगरपालिकाको सबै वडामा मत माग्दै घरदैलो कार्यक्रम मंगलबार समापन गरेका छन् ।
मौन अवधीको पूर्व सन्ध्यामा मंगलबार माओवादी केन्द्र र जसपाका उम्मेदवारहरु मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा मत माग्दै घरदैलो कार्यक्रम सम्पन्न मेयरका प्रत्यासी उम्मेदवार रामकुमार महतोले जानकारी दिएका छन् ।
घरदैलोको क्रममा जनताको घर घरमा आफनो गठबन्धनका उम्मेदवारहरुप्रति जनताको उत्साह देख्दा जित सुनिश्चित रहेको उम्मेदवार महतोले बताए । उनले भने –‘जनता अब सचेत छन्, पैसा बाँडेर, साडी बाँडेर जनता ठगिदैन्, परिवर्तनको पक्षमा नै मत हाल्छन्, ।’ आफुहरु जनताको सेवा गर्ने सेवक बनेर पााच वर्ष सेवा गर्ने भावनाका साथ चुनावी मैदानमा रहेकाले जनताले भारी मतका साथ विजयी गराउनेमा गठबन्धनका उम्मेदवारहरु विश्वस्त छन् ।
उम्मेदवार महतोले चुनावी प्रचार प्रसारको क्रममा अन्य पार्टी जस्तो आफहरुले कुनै तामझाम नगरेको बताए । आज तामझाम गर्ने र जनतामा पैसाको विट्टा लुटाउने उम्मेवार भोली जनताकै र पालिकाकै पैसा भ्रष्टाचारी गर्ने चाल जनताले बुझिसकेकाले पनि आफनो गठबन्धनको पक्षमा जनताले मतदान गर्ने उनको दावी छ ।
मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजका गठबन्धनको तर्फबाट जसपा पार्टीका वडाअध्यक्ष पदका उम्मेदवार रामनाथ महतो (दिनेश)ले जनताले अब पुराना अनुहारलाई विगत पाँच वर्ष देखिसकेको छ, विकास पनि देखिसेको छ, जनता रुष्ट छन् र परिवर्तन खोजेकाले आफ्नो जित निश्चित रहेको दावी गर्छन् । उनले आफु जितेमा पहिलो कार्य शिक्षामा सुधार गर्ने योजना रहेको बताए । आज चुनावी रैलीको क्रममा उम्मेदवार महतोले आफु निर्वाचित भएपछि शिक्षामा सुधार गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए ।

अहिले गाउँ समाजमा देखिएको लागुऔषधको प्रयोगको विकृति, कमै उमेरमा युवाहरु कुलतमा फस्दै गएको अवस्थालाई अन्त्य गरी लागु औषध र दुव्र्यसनमुक्त समाज निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै उम्मेदवार महतोले परिवर्तनको पक्षमा मत हाल्न मतदातालाई अपिल गरेका छन् ।
आजको परिवर्तनले नै भोलीको भविष्य कस्तो हुने हो भन्ने तय गर्ने भएकोले मतदातालाई आफ्नो विवेक प्रयोग गरेर राम्रो र योग्य उम्मेदवारलाई मात्र मत दिएर विजयी गराउन उनले आग्रह गरेका छन् ।
तपाईको एक भोट र मतले तपाईको वडा र पालिकाको भविष्य निर्धारण गर्ने भएकोले परिवर्तनको पक्षमा मतदान गरी सहि उम्मेदवारलाई विजयी गराउन उनले आफ्ना वडाका मतदातालाई अपिल गरेका छन् । उम्मेदवार महतो आफ्नो पार्टीको चुनाव चिन्ह छाता छाप लिएर चुनावी मैदानमा छन् । मिथिला नगरपालिकामा माओवादी केन्द्र र जसपा पार्टीबीच गठबन्धन छ ।
दुवै दलको गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट मेयरमा प्रत्यासी रामकुमार महतो आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार घेराभित्र हसियाँ हथौडा चुनाव चिन्ह लिएर चुनावी मैदान छन् भने उपमेयरमा जसपाका मनुमाया मोक्तान छाता छाप चुनाव चिन्ह लिएर चुनावी मैदानमा छिन् ।
यस्तै मिथिला नगरपालिका वडा नं. २ मा गठबन्धनकै तर्फबाट वडाअध्यक्ष पदमा जसपाका रामनाथ महतो, वडासद्यसय पदमा धनिकलाल यादव, कमलेश महतो, महिला सदस्यमा प्रमिला देवी महतो र दलित महिला सदस्यमा झालो देवी चमार रहेका छन् । घरदैलोको अन्तिम दिन उनीहरु गठबन्धनका उम्मेदवारका पक्षमा मेयरमा रामकुमार महतोलाई गोलाकार घेराभित्र हसियाँ हथौडामा, उपमेयरमा छाता छाप र वडा नं. २ को वडाअध्यक्ष देखि सदस्य पदमा छाता छापमा मतदान गरेर परिवर्तनकारी शक्तिलाई जिताउन मतदाताहरुलाई अपिल गरेका छन् ।
उनीहरुले पैसा बाँड्ने, गिफ्ट बाँड्ने, धम्काउने, ठेक्कदारी गर्ने, प्रलोभन दिएर मत लिन खोज्ने उम्मेदवारहरुलाई चुनावबाटै पाखा लगाउन र आफ्नो मतको सहि सदुपयोग गरेर सहि र राम्रो उम्मेदवारलाई मत दिएर जिताउन आग्रह समेत गरेका छन् । उम्मेदवार महतोले आफुहरुको जीत हुने भनक पाएपछि विपक्षी पार्टीका उम्मेदवारहरुले मतादातालाई विभिन्न प्रलोभन देखाउन थालेकोले मतदातालाई सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य