Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

क्षीरेश्वरनाथ न.पा. को मेयरमा एमालेका सुखदेव र उपमेयरमा रचना निर्वाचित

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
क्षीरेश्वरनाथ न.पा. को मेयरमा एमालेका सुखदेव र उपमेयरमा रचना निर्वाचित

स्वागतम खबर
महेन्द्रनगर, जेठ ८ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापतिलाई हराउँदै नेकपा एमालेका मेयर उम्मेदवार यादव निर्वाचित भएका छन् । निवर्तमान मेयर पजियारलाई एमालेका उम्मेदवार सुखदेव यादवले ६१३ मत अन्तरले पराजित गरेका हुन् ।
आइतवार आएको अन्तिम मतपरिणाम अनुसार एमालेका सुखदेव यादव ७ हजार ९१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका जिल्ला सभापति एवं निवर्तमा मेयर योगेन्द्र पजियारले ७ हजार ३ सय मत ल्याएका छन् ।

२०७४ को स्थानीय तहको चुनावमा पनि हाल एमालेका मेयरका उम्मेदवार सुखदेव यादव र काँग्रेसका उम्मेदवार निवर्तमान मेयर समेत रहेको योगेन्द्र पजियार बीच कडा नै टक्कर भएको थियो । त्यतिबेला यादव उपेन्द्र यादव नेतृत्वको जसपाबाट उम्मेदवार बनेका थिए र काँगे्रस संग हार व्यहोरेका थिए । यस पटक यादव एमालेमा प्रवेश गरेर मेयरको उम्मेदवार बन्दै जीत हासिल गर्न सफल भएका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रचना माथेमा श्रेष्ठ निर्वाचित भएकी हुन् । उनले ७ हजार ५५० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याइन् ।क्षीरेश्वरनाथ नगरपालिकाको १० वटै वडामध्ये ८ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् भने दुई वटा वडामा नेकपा एमालेका वडाअध्यक्ष विजयी भएका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ र ९ मा एमालेका उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् भने बाँकी सबै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

धनुषा जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिका स्थानीय तह निर्वाचनमा निर्वाचित पदाधिकारीहरु
१. सुखदेव यादव – नगर प्रमुख
२. रचना माथेमा – नगर उपप्रमुख
३. मकेश्वर यादव – वडा नं. – 1 वडा अध्यक्ष
४. देवु यादव – वडा नं. – 2 वडा अध्यक्ष
५. अमरकिशाेर सिंह – वडा नं. – 3 वडा अध्यक्ष
६. जगदीश यादव – वडा नं. – 4 वडा अध्यक्ष
७. जिवछ मण्डल – वडा नं. – 5 वडा अध्यक्ष
८. विनोद गुप्ता – वडा नं. – 6 वडा अध्यक्ष
९. मुवारक कवारी – वडा नं. – 7 वडा अध्यक्ष
१०. माेदकुमार महताे – वडा नं. – 8 वडा अध्यक्ष
११. अवध किशाेर यादव – वडा नं.-9 वडा अध्यक्ष
१२. रामपदारथ यादव – वडा नं.-10 वडा अध्यक्ष

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य