Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला नगरपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, लालीगुराँस बाल क्लव प्रथम

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
मिथिला नगरपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, लालीगुराँस बाल क्लव प्रथम

स्वागतम खबर
ढल्केवर, जेठ २९ ।

धनुषाको मिथिला नगरपालिकामा आइतवार नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मिथिला नगर बाल संजालको अध्यक्ष दिवेश कुमार महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
मिथिला नगर बाल संजाल ढल्केवर धनुषाको आयोजना तथा मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोगमा राष्ट्रिय बाल श्रम विरुद्ध दिवसको अवसरमा श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा सो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा मिथिला नगरपालिका भित्र रहेको ११ वटै वडा मध्ये १० वटा वडाको बाल क्लब बिच प्रतिस्पर्धा गराइएको थियो ।
सो प्रतियोगितामा १४ अंक प्राप्त गरेर मिथिला नगरपालिका वडा नं–६ ढल्केवरको लालीगुराँस बाल क्लवका प्रवेश सिंह, अभिशेक सिंह, आरती कुमारी महतो र आशिका यादव प्रथम स्थान हासिल गरेका छन् । यस्तै १२ अंक ल्याएर मिथिला नगरपालिका वडा नं २ नक्टाझिजको एकता बाल क्लवका कृष्ण कुमार महतो, सोनु कुमार राय राजपुत, विनिता महतो र निरा कुमारी महतो दोस्रो स्थान ल्याउन सफल भएका छन् ।
त्यस्तै गरी ६ अकं ल्याएर मिथिला नगरपालिका वडा नं. ८ कुसुमविछौनाको सृजनशील बाल क्लवका नागीना मण्डल, अस्मिता महतो, उज्वल सिंह, प्रविन नायक राय तेस्रो स्थान प्राप्त गरेका छन् भने मिथिला नगरपालिका वडा नं. ३ को रामजानकी बाल क्लवले सान्त्वना स्थान ल्याएको छ ।
कार्यक्रममा जनता मावि नक्टाझिजका प्रअ श्याम कुमार यादव, मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि भगवती गजुरेल र मिलन श्रीवास्तव, मिथलेश महतो, मिथिला युवा संजालका अध्यक्ष ई.मनिष कुमार महतो, मिथिला विकास संस्थानका अध्यक्ष कृष्ण महतो ,उपाध्यक्ष मन्दिप महतो, मिथिला नगर युवा संजालका अध्यक्ष राजु कुमार सिंह, मिथिला नगर बाल संजालका पुर्व अध्यक्ष अंकित कुशवाहा, मिथिला नगर बाल संजाल का उपाध्यक्ष आरती साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघोषन तथा सञ्चालन हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतोले गरेको मिथिला नगर बाल संजालका सचिव अमित कुमार महतोले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य