Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी प्रशिक्षक तालिम सम्पन्न

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी प्रशिक्षक तालिम सम्पन्न

विनोद महतो
ढल्केवर, असार १४ ।

महोत्तरीको बर्दिवासमा संचालित ४ दिने विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन प्रशिक्षक प्रशिक्षण (तालिम) मंगलबार सम्पन्न भएको छ । मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकीको अध्यक्षता तथा मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयका सचिव रामकुमार महतोको प्रमुख आतिथ्यमा सो प्रशिक्षक प्रशिक्षण तालिम समापन गरिएको छ ।
तालिममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट ३२ जनालाई विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन प्रशिक्षक प्रशिक्षण दिइएको छ । सो तालिममा प्रदेशका ८ वटै जिल्लाका १६ वटा पालिका र १६ वटा गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । समापनको अवसरमा तालिममा सहभागीहरुलाई प्रमुख अतिथि सचिव महतोले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।


धनुषाको मिथिला नगरपालिकाको आयोजना तथा युनिसेफको सहयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह तथा संचार मन्त्रालय मधेश प्रदेश, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान एवं राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र सहजीकरणमा असार १० गतेदेखि सो प्रशिक्षक प्रशिक्षण संचालन गरिएको थियो ।
तालिम समापनको अवसरमा युनिसेफका जनकपुर फिल्ड अफिस प्रमुख अनिता दहाल, युनिसेफका विपद् व्यवस्थापन शाखाका अशोक झा, मिथिला नगरपालिकाका संजिव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षक तालिममा सहभागीहरुलाई अफ्नो काम, कर्तव्य र अधिकारको बोध गराई स्थानीय तहहरुलाई विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी ऐन, नियमावली, सुरक्षाका उपाय लगायतको विषयमा अभ्यास सहितको प्रशिक्षण दिइएको आयोजक मिथिला नगरपालिकाका सूचना अधिकारी दिपेश काफ्लले बताउनुभयो ।
यो चारदिने प्रशिक्षक प्रशिक्षणले सहभागीहरुलाई विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी ऐन, नियमावलीमा भएका प्रावधानहरु प्रभावकारी रुपमा कार्यान्वय र मूलप्रवाहीकरण गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहहरुलाई विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी गर्नुपर्ने काम, कर्तव्य र अधिकार तोकेको छ । नेपाल सरकारले समेत विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी कार्य गर्न विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुमा प्रतिबद्धता जनाईसकेको छ । जसलाई मूलप्रवाहीकरणका लागि स्थानीय तहको अहम भूमिका रहेकाले सो प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य