Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

बरहथवा नगरपालिकामा जनप्रतिनिधीसँग समावेशी विकासका आवश्यकता सम्बन्धी अन्तरक्रिया

सपोर्ट नेपालद्धारा जनप्रतिनिधीलाई सम्मान

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
बरहथवा नगरपालिकामा जनप्रतिनिधीसँग समावेशी विकासका आवश्यकता सम्बन्धी अन्तरक्रिया

स्वागतम खबर
महेन्द्रनगर, असार १४ ।

सर्लाहीको बरहथवा नगरपालिकामा समावेशी विकासको आवश्यकता सम्बन्धी नवनिर्वाचित जनप्रतिनिधीसँग सपोर्ट नेपालले मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ । बरहथवा नगरपालिकाको मेयर कल्पना कटुवालको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई सहित सम्मान गर्दै समावेशी विकासको आवश्यकता सम्बन्धी छलफल गरिएको थियो ।
कार्यक्रममा सपोर्ट नेपालका अध्यक्ष रोशना खड्काले जनप्रतिनिधीहरुलाई खादा र माला लगाउँदै कार्यकालको शुभकामना र बधाई दिँदै सम्मान गर्नुभएको थियो ।
जनप्रतिनिधीहरुलाई सम्मान पश्चात उनीहरुसँग समावेशी विकासको आवश्यकता तथा नीति कार्यक्रम र बजेट व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरिएको सपोर्ट नेपालका कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो ।
सो क्रममा सपोर्ट नेपालका कार्यक्रम व्यवस्थापक श्याम नेपालीले बरहथवा नगरपालिका र सपोर्ट नेपालबीचको स्थानीय विकास सम्बन्धी सहकार्यको दृष्टान्त, कार्यात्मक सम्बन्ध, कार्यानुभव, विकास सम्बन्धी बुझाई र सुझाव तथा हाल संचालनमा रहेको ‘सद्भाव’ परियोजनाको विषयमा सहजीकरण गर्नुभएको थियो ।


सपोर्ट नेपालले मधेश प्रदेशको धनुषा जिल्लाको सर्लाही जिल्लाको बरहथवा नगरपालिक र धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा गरी दुई वटा पालिकामा हाल ‘सद्भाव’ परियोजना संचालन गर्दै आएको जनाएको छ ।
संघीय संरचनामा जनताको पहुँच, सहभागिता र लाभको वितरणमा सामाजिक समूहरुबीच हुने प्रतिस्पर्धाको जोखिमलाई न्यूनिकरण गर्न र अन्तर समुदाय तथा स्थानीय सरकारहरुबीच साझेदारी एवं दिगो सम्बन्ध निर्माणमा योगदान पुग्याउने परियोजनाको उद्देश्य रहेको स्पोर्ट नेपालका व्यवस्थापक नेपालीले बताउनुभयो । निर्धन तथा सिमान्तकृत समूहहरुको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार तथा अवसरहरुको प्रत्याभूतिका लागि न्यूनतम कानुनी तथा नीतिगत संरचना र संयन्त्रहरुको स्थापनामा योगदान गर्ने लक्ष्य सहित परियोजना संचालन गर्दै आएको छ ।
कार्यक्रममा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य