Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

जग्गा वर्गीकरण गरि किता काट खुलाउन लेखापढी कानुन व्यवसायीले पालिकालाई बुझायो ज्ञापन

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
जग्गा वर्गीकरण गरि किता काट खुलाउन लेखापढी कानुन व्यवसायीले पालिकालाई बुझायो ज्ञापन

स्वागतम खबर
महेन्द्रनगर, साउन ३१ ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन ईकाई समिति धनुषाले जग्गा वर्गीकरण गरि किता काट खुलाउन आग्रह सहित धनुषाको स्थानीय तहलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन ईकाई समिति धनुषाले स्थानीय तहहरुमा पुगेर जग्गा वर्गीकरण गरि किता काट खुलाउन आग्रह सहितको ज्ञापन पत्र बुझाएको जनाएको छ ।
धनुषाको मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, शहिदनगर नगरपालिका, विदेह नगरपालिका, बटेश्वर गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा जग्गा वर्गीकरण गरि किता काट खुलाउन आग्रह सहितको ज्ञापन पत्र बुझाएको ईकाई समितिका मधेश प्रदेश सचिव रितलाल महतोले जानकारी दिनुभयो ।
सरकारले कृषि क्षेत्र र गैर कृषि क्षेत्र छुट्टिएपछि मात्र जग्गाको खण्डिकरण वा कित्ताकाट गर्न र्निेशन जारी गरेपछि पालिकाका सबै जग्गाहरु कित्ताकाट रोकिएकोले जनताले आफ्नो जग्गा टुक्याएर बिक्री वितरण ÷अंशबण्डा÷दानबकस आदि गर्न बाट बञ्चित भएको छ । यसले जनताहरुलाई समस्या पर्न गएको र जग्गा कित्ताकाट नखोलेमा जग्गा कारोबारमा कमि आई संघ, प्रदेश र स्थानीय तहलाई घर जग्गा कारोबार बाट प्राप्त हुने राजश्वमा समेत असर पर्ने भएकाले भू–उपयोग ऐन तथा नियमावली अनुसार जग्गा वर्गिकरण गरि वा सो नभएसम्मको लागि कृषि क्षेत्र र गैर कृषि क्षेत्र छुट्याउने कार्य स्थानीय तहवाट सम्पन्न गरी जनतालाई समस्या बाट उन्मुक्ति ज्ञापन पज्ञमा आग्रह गरिएको छ । ऐन र नियमावलीमा व्यवस्था भएको तर ऐन र नियमावली अनुसार जग्गा वर्गिकरणका सम्पूर्ण कामहरु सम्पन्न गर्न समय लाग्ने हुँदा भू–उपयोग नियमावली, २०७९ को नियम ५ को उपनियम (७) बमोजिम पालिका भित्रका जग्गाहरुलाई कृषि क्षेत्र वा गैर कृषि क्षेत्रमा विभाजन गरी सो को जानकारी सबै वडा कार्यालयहरुलाई गराई कित्ताकाटको लागि सिफारिश हुने व्यवस्था मिलाउन र जनतालाई कित्ताकाट सम्बन्धी समस्याबाट उन्मुक्ति दिन ज्ञापन पत्र मार्फत स्थानीय तहलाई आग्रह समेत गरेको सचिव महतोले बताउनुभयो । पालिकाहरुबाट शिघ्र यस सम्बन्धी निर्णय भई कार्यान्वयमा आउनेमा आफुहरु विश्वस्त रहेको उहाँले बताउनुभयो ।


यता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । तत्कालको लागि स्थानीय भूउपयोग परिषद्बाट निर्णय गरी कृषि र गैरकृषि क्षेत्र आगामी मंसिर २३ गतेभित्र छुट्याउनुपर्ने मन्त्रालयले जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ ‘तत्पश्चात सम्बन्धित तहको भूउपयोग क्षेत्र वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्य गर्नुपर्ने हुन्छ ।’ नापी विभागले ७५३ वटै स्थानीय तहको भूउपयोग नक्सा, सोको विद्युतीय अभिलेख वा तथ्यांक तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको जनाएको छ । स्थानीय तहले सो नक्सा तथा तथ्यांकको प्रयोग गरी भूउपयोग क्षेत्र छुट्याउन सक्नेछन् । खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ मा तोकिको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी जग्गा वर्गीकरणपछि मात्र गैरकृषि जग्गालाई स्थानीय तहले कित्ताकाट प्रयोजनाका लागि सिफारिस गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य