Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

नेकपा एस धनुषाका वरिष्ठ उपाध्यक्ष शर्मासहित सयौं नेताकार्यकर्ताले गरे पार्टी परित्याग (भिडियो सहित)

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
नेकपा एस धनुषाका वरिष्ठ उपाध्यक्ष शर्मासहित सयौं नेताकार्यकर्ताले गरे पार्टी परित्याग (भिडियो सहित)

स्वागतम खबर
ढल्केवर, भाद्र १ ।

नेकपा एकिकृत समाजवादी पार्टी धनुषाको जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सोमप्रसाद शर्मासहित सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । बुधबार बिहान ढल्केवरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्यागको घोषण गर्दै शर्माले मिथिला नगरपालिकामा १ सय २१ जनाको कार्यसमिति मध्ये ७३ जनाले आजकै दिनदेखि पार्टी परित्याग गरेको बताउनु भयो । उहाँले जिल्ला कार्यसमितिका २५ जना सदस्यले पार्टी परित्याग गर्ने तयारीमा जुटेको जानकारी समेत दिनुभयो ।
नेकपा एकिकृत समाजवादीका नेतृत्वकर्ताले भागबन्डाको राजनीति गर्ने गरेको, श्रीमती र नातागोतालाई राजनीति अवसर प्रदान गर्ने गरेको जस्ता दुःखद् अवस्था सिर्जना भएको र रुपान्तरण हुने अवस्था नदेखिएपछि आफुहरु सामूहिक रुपमा पार्टी परित्याग गरेको नेता शर्माले बताउनुभयो ।
उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो,– ‘आजकै मितिदेखि हामी नेकपा एसमा कुनै पनि पदमा छैनौं, पार्टी परित्यागको घोषणा गर्दछु, एक हप्ता भित्र छलफल गरेर कुन पार्टीमा आबद्ध हुने भन्ने कुराको जानकारी यहाँहरुलाई दिनेछु ।’

पार्टी परित्याग गरेका साथीबीच गहन छलफल गरेर एक हप्ताभित्रमा रुपान्तरणका सहयात्री बन्न सकिने पार्टीमा आवद्ध हुने उहाँले भन्नुभयो ।
यता पत्रकार सम्मेलनमा पार्टी परित्यागपछि कुन पार्टीमा प्रवेश गर्ने पत्रकारहरुको प्रश्नको जवाव दिँदै शर्माले स्पष्ट जानकारी नदिएपनि आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किन सक्ने संकेत गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा पार्टी परित्याग गर्दै गर्दाको भिडियो

 

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य