Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

जलाद खोलामा मापदण्ड विपरित उत्खनन् गर्ने ट्रायक्टर स्थानीयको नियन्त्रणमा

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
जलाद खोलामा मापदण्ड विपरित उत्खनन् गर्ने ट्रायक्टर स्थानीयको नियन्त्रणमा

स्वागतम खबर
जनकपुरधाम, कार्तिक ११ गते ।
धनुषाको जलाद खोलामा मापदण्ड विपरित खोला उत्खनन् गरेको भन्दै शुक्रवार स्थानीयहरुले ५ वटा ट्रेक्टर नियन्त्रणमा लिएका छन् । क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुरका स्थानीयबासीहरुले जलाद खोलामा मापदण्ड विपरित उत्खनन् गरेको भन्दै खोलाबाट ५ वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।
जलाद खोलामा मापदण्ड विपरित बालुवा उत्खनन् गर्दै गहिरो खाल्डो बनाएको र खेतको छेउमै गएर खन्दा पनि नगरपालिका र प्रहरी प्रशासनले कुनै चासो नलिएपछि आक्रोशित स्थानीयहरुले दुई बकेट लागेको ट्रेक्टर र ३ ओटा ढुवानी गर्ने टे«क्टर नियन्त्रणमा लिएको स्थानीय मोहन प्रसाद सिंहले बताउनुभयो ।
प्रहरी प्रशासनकै संरक्षणमा क्रसरधनी र गाडी धनीहरु खोला उत्खनन्मा लागेको स्थानीयबासी सिंहको आरोप छ । जलाद खोलामा पुलको नजिक र र आसपासकै क्षेत्रमा मापदण्ड विपरित बालुवा गिटी उत्खनन् गर्दै आएको स्थानीयहरुको भनाई छ । स्थानीयहरुले नियन्त्रणमा लिएको ट्रेक्टरहरुमा प्र.२–०२–००१ लगायत अन्य ट्रेक्टरहरुमा नम्बर समेत नरहेको देखिएको छ । सो ट्रेक्टर स्थानीय क्रसर व्यवसायीकै रहेको स्थानीयहरुले बताएका छन् ।
यता क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतोले खोलामा ट्रक्टर लगाएर मापदण्ड विपरित बकेटले उत्खन्न गरिरहेको अवस्थामा स्थानियहरु नियन्त्रणमा जानकारी दिनुभयो । विगतका दिनमा पनि मापदण्ड विपरित खोला उत्खनन् गरेकोमा पटक पटक सम्झाएर उत्खनन् नगर्ने शर्तमा छोडेको भएपनि उत्खनन् नरोकेपछि बाध्य भएर स्थानीयहरुले ट्रेक्टर नियन्त्रणमा लिनु परेको उहाँले भन्नुभयो ।
नियन्त्रणमा लिएको ट्रेक्टर स्थानिय प्रशासनलाई जिम्मा लगाउने र अगामी दिन फेरी पनि मापदण्ड विपरितको उत्खनन् रोकिएन भने स्थानिय प्रशासन र सरोकारवाला विरुद्ध कडा आन्दोलन गर्ने स्थानीयहरु चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य