Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

साना किसान कृषि सहकारी संस्था लि.नक्टाझिजको २३औं वार्षिक साधारण सभा सम्पन्न

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
साना किसान कृषि सहकारी संस्था लि.नक्टाझिजको २३औं वार्षिक साधारण सभा सम्पन्न

स्वागतम खबर
ढल्केवर, कार्तिक १९ ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि. नक्टाझिजका अध्यक्ष रामदेव महतोको अध्यक्षतामा संस्थाको २३ औं साधारणसभा मनाइएको छ ।
साधारणसभामा संस्थाको लेखा समितिका अध्यक्ष शत्रुधन महतोले आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । संस्थाले सदस्य किसानहरुको समस्या हल गर्ने तथा सिप र पूँजीको व्यवस्था मिलाई ब्यबसायिक बनाई आत्मनिर्भर बनाउने कुरालाई प्रतिवेदनमा जोड दिएको छ । संस्थाले वार्षिक प्रतिबेदनमा चालु आ.व.मा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण, अभिमुखिकरण तालिम गोष्ठीमा सहभागी गराई सहकारी शिक्षा प्रदान गर्ने, जडिबुटि खेती लाई प्रबर्द्धन गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरि कार्ययोजना तय गर्ने उल्लेख छ ।
साना किसान कृषि सहकारी संस्था लि नक्टाझिजले प्रस्तुत गरेको आयव्यय विवरण अनुसार गत आर्थिक वर्षमा २५ करोड २८ लाख ४१ हजार ६ सय १२ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै चालु आर्थिक वर्ष २०७९ असोज ३२ गतेसम्ममा संस्थाले ५ करोड १७ लाख ६२ हजार ऋण लगानी गरेको छ । यस्तै गत आर्थिक वर्षमा २२ करोड ७८ लाख ५० हजार ५ सय २६ रुपैयाँ ऋण असुली गरेको भने चालु आवको असोज ३२ गतेसम्ममा ४ करोड ९२ लाख ९१ हजार ६ रुपैयाँ असुली गरेको विवरणमा उल्लेख छ ।
यस्तै गत आवमा ४ करोड ३४ लाख ९८ हजार ४ सय ८६ रुपैयाँ ब्याज असुल गरेको भने चालु आवको असोज ३२ गतेसम्ममा ९२ लाख २७ हजार ९ सय ७६ रुपैयाँ ब्याज असुल गरेको छ ।
संस्थाले गत आवमा ५ करोड १८ लाख ६५ हजार ९ सय ४८ रुपैयाँ आम्दानी गरेको छ भने चालु आवको असोज ३२ सम्ममा ९६ लाख १६ हजार ४ सय २३ रुपैयाँ आम्दानी गरेको छ । गत आवमा संस्थाले ३ करोड ४८ लाख ८९ हजार २० रुपैयाँ खर्च गरेको छ भने १ करोड ६९ लाख ७६ हजार ९ सय २७ रुपैयाँ नाफा गरेको आयव्यय प्रतिवेदनमा उल्लेख छ । संस्थाको असुली दर हाल ९६ प्रतिशत रहेको संस्थाका प्रबन्धक सुर्य नारायण महतोले बताउनुभयो । हाल संस्थामा जम्मा ३२३ समूह रहेको छ भने महिला समूहको संख्या २२४ र पुरुष समूहको संख्या ९९ रहेको छ । संस्थामा महिलाको सदस्य संख्या १४ सय ४५ र पुरुष सदस्य संख्या ३३३ गरी जम्मा १७ सय ९४ सदस्य संख्या रहेको छ । हाल संस्थाको शेयर २ करोड ७१ लाख ३५ हजार ८ सय रुपैयाँ रहेको छ ।
मिथिला नगरपालिका २ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य