Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

सामुदायिक कृषि सहकारी संस्थाले ११औं वार्षिक साधारणसभा मनायो

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
सामुदायिक कृषि सहकारी संस्थाले ११औं वार्षिक साधारणसभा मनायो

 उत्कृष्ट ऋणी र नियमित बचतकर्ता सम्मानित
स्वागतम खबर
महेन्द्रनगर, मंसिर १७ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले ११औं वार्षिक साधारण शनिवार मनाएको छ । महेन्द्रनगरमा कार्यालय संचालन गर्दै आएको सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा नक्टाझिजस्थित रा.आ.वि.को प्राङ्गणमा मनाएको छ ।
सामुदायिक कृषि सहकारी संस्था लि.का अध्यक्ष रितलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाको अवसरमा संस्थाका ऋण उपसमितिका संयोजक राजेन्द्र महतोले स्वागत मन्तव्य राखेका थिए । यस्तै संस्थाका प्रबन्धक ललित कुमार महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो सामुदायिक कृषि सहकारी संस्थामा आ.व. ०७९/०८० को कार्तिक मसान्तसम्ममा ३११ जना महिला र ५३१ जना गरी जम्मा ८ सय ४२ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर रकम हाल ५२ लाख ४३ हजार ८ सय रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा रु. २२ लाख ३३ हजार ७ सय ८६ रुपैयाँ शुद्ध नाफा आर्जन गरेको संस्थाका प्रबन्धक ललित कुमार महतोले बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को कार्तिक मसान्तसम्ममा २ करोड ३४ लाख ५१ हजार २ सय ९४ रुपैयाँ निक्षेप बचत जम्मा गरेको छ भने ३ करोड ३९ लाख ५ हजार १ सय २ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
यस्तै संस्थाले २०७८ असारसम्ममा रेमिटान्सको कारोबारबाट ४ लाख २ हजार ८ सय ५१ रुपैयाँ आम्दानी गरेको आयव्यय विवरणमा जनाएको छ । यता संस्थाले ऋण लगानीको व्याजबाट असार सम्ममा ४४ लाख १२ हजार ३ सय ८ रुपैयाँ प्राप्त गरेको जनाएको छ । संस्थाका ऋण असुली दर हाल १०० प्रतिशत रहेको जनाएको छ । संस्थाले २०७८ असार मसान्तमा १ लाख १७ हजार ५ सय ६८ रुपैयाँ आयकर तिरेको छ भने २ लाख ६५ हजार ३५० रुपैयाँ तालिम संचालनमा खर्च गरेको छ ।
साधारणसभा कार्यक्रममा मिथिला नगरपालिका २ का वडाअध्यक्ष विहारी महतो, १ का वडाअध्यक्ष जोगी महतो, ५ का वडाअध्यक्ष रामचन्द्र महतो, भुपु अध्यक्ष रामप्रसाद महतो, कांग्रेसका वडा सभापति अशेश्वर महतो, जसपाका वडाअध्यक्ष रामनाथ महतो, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, कांग्रेसका सुर्वण महतो, जिवछ महतो, हिमालय बहुउद्देश्य सहकारीका संस्थाका अध्यक्ष धनिकलाल महतो, ऋदिसिद्ध सहकारी संस्थाका अध्यक्ष राजलाल महतो लगायतले शुभकामना राखेका थिए । साधारणसभामा संस्थाको संचालक समिति, शेयरधनी, बचक कर्ता लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन टेक कुमार महतोले गरेका थिए ।
यसैबीच संस्थाले ११औं साधारणसभाको अवसरमा ३ जना उत्कृष्ट ऋणी र ३ जना नियमित बचतकर्तालाई सम्मान समेत गरेको छ । संस्थाले उत्कृष्ट ऋणीमा दिगम्वरपुरका जोगी महतो, नक्टाझिजका सरस्वती कुमारी महतो र दाना देवीलाई एक÷एक थान डोल दिएर सम्मान गरेको छ भने नियमित बचतकर्तामा जगरनाथ महतो, रामरती देवी मुखिया र भुमिका कुमारी (बाल बचत) लाई समेत डोल सहित सम्मान गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य