Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला नगरपालिका २ मा वडास्तरीय प्रारम्भिक बाल विकास समिति गठन

प्रारम्भिक बाल विकासको कार्यनीतिलाई कार्यान्वयमा ल्याउछु : अध्यक्ष महतो

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
मिथिला नगरपालिका २ मा वडास्तरीय प्रारम्भिक बाल विकास समिति गठन

स्वागतम खबर
ढल्केवर, पौष १ ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा शुक्रवार वडास्तरीय प्रारम्भिक बाल विकास समिति गठन गरिएको छ । वडाअध्यक्ष विहारी महतोको अध्यक्षतामा ९ सदस्यीय वडास्तरीय प्रारम्भिक बाल विकास समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा महिला वडासदस्य सावित्री देवी महतो, दलित महिला वडासदस्य कौशिल्या देवी महरा, स्वास्थ्य स्वयमसेविका सुजान देवी महतो, बाल विशेषज्ञ रिना सिंह, स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र साह, हिमालय युवा क्लवका उपाध्यक्ष विनोद कुमार महतो, बाल क्लवका दिपक कुमार महतोलाई चयन गरिएको छ भने समितिको सदस्य सचिवमा वडासचिव संजिप दहाललाई चयन गरिएको छ ।
वडास्तरीय प्रारम्भिक बाल विकास समिति गठन पछि कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष समेत रहेको समितिका अध्यक्ष विहारी महतोले प्रारम्भिक बाल विकास कार्यक्रमको संचालन, कार्यान्वयन र प्रभावकारिताका लागि समितिले तदारुकताका साथ काम गर्ने बताउनुभयो ।
सो अवसरमा मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्ले, वडासदस्य जोगी महतो, हरिकुमार यादव, राष्ट्रिय आधारभूत विद्यालय सुग्जोरका प्राधानाध्यापक अरुण कुमार महतो, हिमालय युवा क्लवका अध्यक्ष शिवराम महतो, नगर बाल संजालको अध्यक्ष दिवेश कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।
यता वडास्तरमा गठन गरिएको सो समितिले स्थानीय स्तरमा तयार गरिएको प्रारम्भिक बाल विकासको कार्यनीति लागु गर्ने, कार्यक्रम संचालन तथा कार्यान्वयन गर्ने र सहजीकरण गरी तोकिएको मापदण्ड अनुसार कार्यक्रमको कार्यान्वय पक्षको अनुगमन, नियमन र मूल्यांकन लगायतको कार्य गर्नुपर्ने सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका जिल्ला संयोजक नितु मिश्रले जानकारी दिनुभयो ।
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा र मिथिला नगरपालिकाको संयुक्त स्वामित्वमा धनुषाको मिथिला नगरपालिकाले प्रारम्भिक बाल विकासको कार्यनीति लागु गरेको छ । जसमा गर्भाअवस्था देखि ८ वर्ष सम्मको बालबालिकाको सर्वाङ्गीण विकास र क्षमता अभिवृद्धिका लागि मिथिला नगरपालिकाको ११ वटै वडामा सेतो गुराँसले सहजीकरण गर्दै आएको संस्थाका पालिका संयोजक बबिता खड्काले बताउनुभयो ।
प्रारम्भिक बाल विकासको कार्यनीति अन्तर्गत मिथिला नगरपालिकाका ११ वटा वडामध्ये शुक्रवारसम्म वडा नं. २, ५ र ८ मा गरी तीन वटा वडामा वडास्तरीय प्रारम्भिक बाल विकास समिति गठन गरिएको छ । मिथिला नगरपालिका रहेको २८ वटा सामुदायिक विद्यालयमा जम्मा ४३ वटा बाल विकास शाखा रहेको पालिका संयोजक खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

भर्खरै

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य