Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

घर जलेर खरानी भएपछि सुकुम्वासी मुखिया विच्चलीमा, सहयोगी हातलाई मद्दतका लागि गुहारे

समयमै आगो नियन्त्रणमा आउँदा बस्ती सखाप हुनबाट जोगियो

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
घर जलेर खरानी भएपछि सुकुम्वासी मुखिया विच्चलीमा, सहयोगी हातलाई मद्दतका लागि गुहारे

स्वागतम खबर
ढल्केवर, फागुन १४ ।

धनुषाको मिथिला नगरपालिका १ मा आइतवार आगलागी हुँदा एक जनाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । मिथिला नगरपालिका वडा नम्बर–१ स्थित लक्ष्मीनिवासको बसही खोला किनारमा अवस्थित नयाँ टोल (सुकुम्बासी टोल) मा आइतवार दिउँसो आगलागी हुँदा स्थानिय चौठी मुखियाको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । घरमा आगो लाग्दा स्थानीहरुले घरमा रहेको केही बाख्रालाई खोलेर भगाएका थिए । आगलागीमा भन्ने कुनै मावनीय क्षति भएको छैन् ।


दैनिक जनमजदुरी गरेर घर गुजारा चलाउँदै आएका मुखियाको परिवार घर जलेर खरानी भएपछि विचल्लीमा परेका छन् । आगलागीले घरमा भएको खाने र लाउने सबै सम्मान खरानी भएपछि स–साना बच्चाहरु रहेकाले के लाउने र के खुवाउने भन्ने चिन्ता बढेको भन्दै मुखिया विच्चलीमा परेका हुन् । आगलागी पीडित मुखिया स्थानीय सरकार, दातृ निकाय, रेडक्रस, मानव अधिकारकर्मी लगायतलाई सहयोगका लागि गुहारेका छन् ।
आगलागीबाट मुखियाको घरमा रहेका लत्ताकपडा, अन्नपात गरि करिब एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दा र ढल्केवरबाट आएको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको वडा सचिव शिवशंकर प्रसाद सिंहले जानकारी दिनुभयो ।


घर पछाडिको भागमा विहान घुरा तापेर छोडेको र सोहि घुराबाटै सल्किदैँ नजिकै रहेको परालको थुप्रोमा आगो लागेर घरसम्म पुगेको स्थानीयहरुले बताएका छन् ।
स्थानीयहरुको सक्रियताले समयैमै आगो नियन्त्रणमा आएकोले सुकुम्बासी बस्ती सखाप हुनबाट जोगिएको छ । प्रायः कच्ची र फुसकै घरहरु रहेको सो बस्तीमा करिव तीन वर्षदेखि विभिन्न ठाउँबाट आएका सुकुम्बासीहरु घर बनाएर बस्दै आएका छन् ।
अब हावाहुरीको समय आएकाले स्थानीयहरुले सो बस्ती सचेतना अपनाउनु पर्ने देखिन्छ । स्थानीयहरुका अनुसार सो बस्तीका अधिकांश अभिभावकहरु दिनभरि जनमजदुरी गर्न घर बाहिर हुन्छन् भन्ने बाल बच्चा र केही महिलाहरु मात्रै घरमा हुन्छन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य