Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

गैर आवासीय मधेशी संघ युएई शाखा भव्यतापूर्वक मनायो होली धामाका

होली धामाकामा जनमतका अध्यक्ष, उपाध्यक्ष सहित शिर्ष नेताको सहभागि

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
गैर आवासीय मधेशी संघ युएई शाखा भव्यतापूर्वक मनायो होली धामाका

संतोष कुमार ठाकुर
दुवई, फागुन २३ ।

विश्वभरि छरिएर रहेका मधेशी समुदायको छाता संगठन अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ युएई शाखा होली धामाका कार्यक्रम भव्यताका साथ मनाएको छ । गैर आवासीय मधेशी संघ युएई शाखाको आयोजनामा ५ मार्च २०२३ आईतवारका दिन होली धामाका कार्यक्रम भव्यताको साथ मनाइएको छ ।
हरेक वर्षझै यस वर्ष पनि युएईको विभिन्न प्रान्तमा बसोवास गर्दै आएका प्रवासी संग होली धामाका कार्यक्रम मनाउन जनमत पार्टीको शिर्ष नेताहरु दुवई आउनु भएको थियो । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं गैर आवासीय मधेशी संघ संस्थापक डा. सि. के राउतको प्रमुख आतिथ्यमा होली धामाका कार्यक्रम गरिएको छ ।
होली धामाकामा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय उपाध्यक्ष एवं मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहा, अतिथि गैर आवासीय मधेशी संघ अन्तराष्ट्रिय समिति अध्यक्ष एवं जनमत पार्टीका केन्द्रीय सदस्य ई. शम्भुनाथ साह, अन्तराष्ट्रिय समिति उपाध्यक्ष एवं युएईका वरिष्ट सल्लाहकार ई. संजय कर्णको विशेष सहभागिता रहेको थियो ।
होली धामाका कार्यक्रम गैर आवासीय मधेशी संघ अन्तराष्ट्रिय समिति सदस्य एवं युएईका अध्यक्ष जग नारायण मण्डल रहेका थिए भने अध्यक्षता गैर आवासीय मधेशी संघ युएईका उपाध्यक्ष लक्ष्मी कान्त गुप्ताले गरेका थिए । अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ यूएईले आयोजना गरेको होली धामाका कार्यक्रममा गैर आवासीय मधेशी संघका संस्थापक समेत रहनुभएका डा. राउतसंग वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायको छाता संगठनका युवाहरु नेपालको विकास लगायत अन्य विषय सम्बन्धी संवाद समेत गरेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रममा साथै स्थानीय कलाकारहरूद्धारा नृत्य समेत प्रस्तुत गरिएको गैर आवासीय मधेशी संघ युएईका अध्यक्ष एवं अन्तराष्ट्रिय समिति सदस्य जग नारायण मंडलले जानकारी दिनुभयो । कार्यक्रम युएईको बर दुबई स्थित रहेको अस्टोरिया होटेल याक एण्ड यति क्लब बर दुबईमा आयोजना गरिएको थियो । डांफे रेस्टोरेन्ट डि. आई. पि. र न्यु इरा ट्राभ्लस एण्ड टुर्स बर दुबईको संयोजनमा भएको सो कार्यक्रममा युएईमा रहेका अन्य संघ संस्थाका प्रतिनिधि, व्यापारी, बुद्धिजिवि, मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
गैर आवासीय मधेशी संघले विदेशमा रहेका मधेशी समुदायलाई एकजुट गर्दै हरेक वर्ष होली, दशैं, दिपावली, छठ, रमजान, माघे संक्राति, अंग्रेजी नव वर्ष अवसरमा मधेशी समुदायको कार्यक्रम आयोजना गर्दै आएको छ । अगामी दिनमा समेतयी कार्यक्रमहरुलाई निरन्तरता दिने संघले जनाएको छ । युएई, कतार, साउदी अरब, मलेशिया, कुवेत, बहराईन लगायत अन्य ५१ वटा देशमा संगठन रहेको संघले आपत विपतमा समेत सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य