Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

महेन्द्रनगरको एक फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति, काम लागेन क्षीरेश्वरको वारुण यन्त्र

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
महेन्द्रनगरको एक फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति, काम लागेन क्षीरेश्वरको वारुण यन्त्र

स्वागतम खबर
महेन्द्रनगर, फागुन २५ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित सखुवा रोडमा एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । सखुवा रोडमा रहेको न्यू कृष्णा फर्निचर उद्योग तथा शो रुममा आगलागी भएको हो ।
आगलागीबाट फर्निचर उद्योग रहेको घर, तयारी अवस्थामा रहेको शोफा, फर्निचरका सरसमान, प्लाई पुर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार स्थानीय महेश शर्माले संचालन गर्दै आएको सो फर्निचरमा आगलागीबाट अन्दाजी ५५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।


स्थानीयहरुका अनुसार बुधवार राति सवा ९ बजेको समयमा फर्निचरमा अचानक आगो लागेको थियो । तर नजिकै क्षीरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्र भन्ने आगो नियन्त्रणका लागि काम लागेन । ढल्केवरबाट गएको वारुण यन्त्र, श्री श्रीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीको कारण भन्ने खुल्ल नसकेको र आगलागी घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।


यसैबीच क्षीरेश्वरनाथ नगरपालिकाको वारण यन्त्र महेन्द्रनगरकै ईलाका प्रहरी कार्यालय अगाडी पार्किंग गरी राखिएको भएपनि आगलागी नियन्त्रणका लागि भने काम लाग्ने गरेको छैन् । महेन्द्रनगरमा पटक पटक आगलागीको घटना भएरको व्यापारीहरुको लाखौंको क्षति भएपनि क्षीरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्र आगो निभाउन कुनै काम नलागेको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले बताउनुभयो ।
हावाहुरीको समय आएपनि वारुण यन्त्रको संचालनका लागि नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयहरुको गुनासो छ । नगर क्षेत्रमै आगलागीको घटनाहरु बारम्बर भईरहेको हुँदा पनि वारुण यन्त्र संचालनका लागि चासो नलिई नगरपालिकाका जनप्रतिनिधीहरु आगलागी घटनामा मुकदर्शक बनेको आरोप स्थानीयहरुको रहेको छ ।
महेन्द्रनगरमै रहेको अग्नी नियन्त्रक वारुण यन्त्र काम नलाग्दा बाहिरबाट मगाउनु परेकाले समयमै आगो निभाउन नसक्दा बढी क्षति हुने गरेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य