Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियामा जग्गा कब्जा विवाद : न्यायको लागि गुहार लगाउँदै विल्टु साह

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियामा जग्गा कब्जा विवाद : न्यायको लागि गुहार लगाउँदै विल्टु साह

स्वागतम खबर
महेन्द्रनगर, बैशाख ९ ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ३ गजरिया बस्ने विल्टु साहले आफ्नो जग्गा छिमेकीले बलपूर्वक आफ्नो कब्जा गर्न खोजेको बताएका छन् । साहले क्षीरेश्वरनाथ नगरपालिका ३ को पर्सा पकडियामा औरही नदी किनारमा पर्ने आफनो तीन कठ्ठा जग्गा छिमेकीले कब्जा गर्न खोजेको बताए । आफ्नै छिमेकी परिक्षण राउत, रामअशिष राउतले आफ्नो तीन कठ्ठा जग्गा बलपूर्वक कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
पछिल्लो पटक गत चैत ३० गते छिमेकी राउतद्धयले बलपूर्वक जेसिवि लगाएर खेतको आली र रुख तोड्दै सम्माएर जग्गा कब्जा गर्न खोजेको बताए । सो क्रममा आफ्नो जग्गामा किन जेसिवि चलाएको भनेपछि प्रतिकारमा उत्रन खोज्दा आफु ज्यानै जोगाएर पछि हटेको साहको भनाई छ ।
बाबा पूर्खाले नै सो जग्गा किनेको र आफुले पचासौ वर्षदेखि जोतभोग गर्दै आउको भएपनि लालपूर्जा बनाउन नसक्दा छिमेकी राउतद्धयले कब्जा गर्न खोजेको जग्गा दावीकर्ता साहको आरोप छ । उनले भन्ने –‘ठिक छ म सँग जग्गाको लालपूर्जा छैन् तर कब्जा गर्नेले पनि त लालपूर्जा ल्याउनु पर्यो नि, जग्गा उसको हो भन्ने त लालपूर्जा ल्याउनु पर्छ म छोडदिन्छु तर उनीहरुसँग पनि लालपूर्जा नभएपछि म कसरी आफ्नो जग्गा कब्जा गर्न दिन्छु ।’
पचासौ वर्षदेखि आफुले किनेर जोतभोग गर्दै आएको जग्गामा छिमेकी राउतद्धयले पटक–पटक कब्जा गर्न खोजेपछि आफुले छलफल र न्यायको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिँदा पनि कुनै सुनवाई नभएको साहले गुनासो समेत गरेका छन् । प्रहरीले विपक्षीलाई बोलाएर विगतमा भएको सहमति अनुसार विवाद समाधान गर्नुपर्ने साहको माग छ ।
यसअघि दुई वर्ष पहिला पनि उनीहरुले सोही जग्गा कब्जा गर्न खोजेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएपछि छलफल गरिएको थियो । सो छलफलबाट जग्गा मेरो रहेकोले विपक्षीले आइन्दा दावी वा कब्जा नगर्ने भनेर कागज समेत बनेको साहको दावी छ । तर सो सहमति विपरित छिमेकी राउतले फेरी आफ्नो जग्गा बलपूर्वक कब्जा गर्न खोजेको साहले भने । रेडियो स्वागतमसँग कुरा गर्दै जग्गा दावीकर्ता साहले ईलाका प्रहरी कार्यालयले छिटो यसको निकास दिएन भने आफु क्षीरेश्वरनाथ नगरपालिकाको न्यायिक समितिमा जाने बताए ।
पीडित साहले क्षीरेश्रनाथ नगरपालिका ३ का वडाअध्यक्ष लगायत जनप्रतिनिधीहरुलाई पटक पटक भन्दा पनि कुनै सुनवाई नगरेको र उल्टै राउतद्धयको पक्षमा लागेको गुनासो गरे । लाठीको बलमा अर्काको लालपूर्जा नभएको जग्गा कब्जा गर्ने राउतद्धयले स्थानीय जनप्रतिनिधी र प्रहरीलाई आफ्नो पक्षमा राख्न आर्थिक प्रलोभन समेत दिने गरेको पीडित साहको दावी छ ।


यता लक्ष्मीनियाँ गाउँपालिका ३ गजरिया बस्ने रामअधिन राउतको जग्गा समेत राउतद्धयले कब्जा गरेको छ । रामअधिनका अनुसार आफ्नो र भाइको मिलाएर ४ कठ्ठा जग्गा छिमेकी विल्टु राउत र रामअशिष राउतले लाठीको बलमा कब्जा गरेको आरोप लगाएका छन् । आफु कमजोर रहेकाले लडाई झगडमा नगएको तर गाउँमा पञ्चायत गर्न पटक पटक आग्रह गर्दा पनि कसैले सहयोग नगरेको गुनासो गरेका छन् ।

छिमेकीले जग्गा कब्जा गरेपछि रेडियो स्वागतमसँगको कुराकानीमा के भने जग्गा दावीकर्ता विल्टु साह (भिडियो)

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य