Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

विपन्न मुसहर समुदायको जीविकोपार्जनमा मानव कल्याण समाजको सहयोग

क्षीरेश्वरनाथ ३ मा सात जनालाई व्यवसायमूलक विउँ पुँजी सहयोग प्रदान

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
विपन्न मुसहर समुदायको जीविकोपार्जनमा मानव कल्याण समाजको सहयोग

स्वागतम खबर
महेन्द्रनगर, असार १० ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ करमाही टोलस्थित मुसहर समुदायका व्यक्तिहरुलाई जीविकोपार्जनमा सहजताका लागि व्यवसायमुलक सामग्री निःशुल्क वितरण गरिएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको समन्वयमा इन इमल हेल्वेटास नेपालको सहयोगमा मानव कल्याण समाज धनुषाले मुहसर समुदायका सात जना विपन्नलाई व्यवसायिक विउ पुँजी हस्तान्तरण कार्यक्रम अन्तर्गत सो सामग्री वितरण गरेको छ ।


स्थानीय दुई नगिनादेवी सदा र शिवसतीदेवी सदालाई किराना पसल संचालनका लागि प्रतिजना २५ हजार बराबरको किराना सामग्री, दुई जना महिला पवनदेवी सदा र निर्मलादेवी सदालाई प्रतिजना ३९ हजार बराबरको तरकारी बेच्ने ठेलागाडी र विभिन्न तरकारी तथा सागसब्जी, रामु सदालाई ३० हजार बराबरको खानेपानी तथा पलम्बरका सामग्री र दुशुभनारायण सदा र श्याम सदालाई प्रतिजना ३५ हजारका दरले जेसिवी ड्राइभरिङ्गको स्कील प्रदान गरेको माजव कल्याण समाज धनुषाका कार्यक्रम संयोजक प्रमोद कुमार यादवले जानकारी दिनुभयो ।
विपन्नलाई व्यवसायिक विउ पुँजी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले स्थानीयलाई सो सामग्री हस्तान्तरण गर्दै आफु विपन्न समुदायका लागि सदैग सहयोग गर्न तयार रहेको बताउनुभयो । आफु पनि गरिव परिवारबाट आएको हुँदा गरिव र गरिवीको पिडा गहिरो रुपमा महसुस गरेको हुँदा मुसहर समुदायको उत्थानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यता व्यवसायमूलक सामग्री पाएपछि खुशी हुँदै स्थानीय शिवसतीदेवी सदाले यसले आफुहरुको दैनिकी र जीवकिोपार्जनमा सहयोग पुग्ने र आम्दानीको बाटो पनि भएको बताउनुभयो ।
बगरखेती कार्यक्रमबाट योजनाको सुरुवात गरेका मानव कल्याण समाज धनुषाले स्थापनाको कम समयमै विपन्न समुदायको उत्थान र जिविकोपार्जनमा सहयोग गर्दै अगाडी बढिरहेको छ । संस्थाले हाल क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा पर्ने नदी किनारको पर्ती र ऐलानी जग्गामा स्थानीय विपन्न समुदायका व्यक्तिहरुको जीविकोपार्जन सुधार ल्याउन र साना व्यवसाय तर्फ उन्मुख गराई आय आर्जनमा टेवा पुग्याउने उद्देश्यले पालिका र हेल्वेटासको सहयोगमा कार्य गर्दै आएको कार्यक्रम संयोजक यादवले बताउनुभयो ।


सो कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ का अध्यक्ष मकेश्वर यादव, वडा नं. ३ का वडासदस्य अहमद हुसैन, लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
संस्थाले अगामी दिनमा क्षीरेश्वरनाथ नगरपालिका ३ करमाही टोलमै बसोबास रहेका मुसहर समुदायका ६५ घरपरिवारलाई जीविकोपार्जनका लागि प्रति परिवार भालेपाथी गरी दुई/दुई थान बंगुर वितरण गर्ने, ४ जनालाई व्यवसायिक तरकारी खेतीका लागि सहयोग गर्ने, ४ जना महिलालाई सिलाई कटाई तालिम प्रदान गर्ने, ४ जनालाई फ्रेस हाउस निर्माण र संचालनमा सहयोग गर्ने, १० जनालाई कुक तालिम दिने, र ५ जनालाई माछापालनका लागि सहयोग र तालिम उपलब्ध गराउने योजना रहेको संयोजक यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य