Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

धनुषामा बगरखेतीलाई बढाउन संजाल गठन 

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
धनुषामा बगरखेतीलाई बढाउन संजाल गठन 
स्वागतम खबर
धनुषा, पुस ६ । 
नदीउकास क्षेत्रमा बगरखेती तर्फ स्थानीय विपन्न समुदायलाई अभिप्रेरित गर्न धनुषामा आज जिल्ला स्तरीय बगर संजाल गठन गरिएकाे छ । जिल्लामा विभिन्न नदी र खाेला उकास क्षेत्रमा खेतीपाती गरेर जिविकाेपार्जन गर्दै आएका समूह र समुदायलाई समेट्दै जिल्ला स्तरीय बगर संजाल गठन गरिएकाे छ । बगरखेती गर्दै आएकाे समूह र विपन्न समुदायलाई बगर खेतीमै अभिप्रेरित गर्न, टिकाउन र खेतीपातीकाे लागि प्राविधिक सीप, स्राेतसाधन उपलब्ध गराउने उदेश्य सहित बगर संजाल गठन गरिएकाे जनाईएकाे छ ।
साेनेलाल चाैधरीकाे अध्यक्षतामा गठन गरिएकाे साे संजालकाे उपाध्यक्षमा रामनारायण यादव, सचिवमा शान्ति देवी यादव, सहसचिवमा जितेन्द्र यादव,काेषाध्यक्षमा  रामकुमारी मुखियालाई चयन गरिएकाे छ । यस्तै संजालका सदस्यहरुमा राजकुमार यादव, हरि दास, नागेन्द्र यादव, रामा यादव र साजाे मुखियालाई चयन गरिएकाे छ ।  बगर जग्गामा विपन्न समुदायको पहुँचमा अभिवृद्धि र आइपरेको समसयाहरूलाई सम्बन्धित सरोकारबाला सँग समन्वय गरि समाधानको बाटो पहिल्याउने संजालका अध्यक्ष चाैधरीले बताउनुभयाे ।
धनुषामा क्षिरेश्वरनाथ नगर पालिका, लक्ष्मिनियाँ गाउँपालिका,मिथिला बिहारी नगरपालिका, हँसपुर नगरपालिका, धनुषाधाम नगरपालिकाकाे जलाध, औरही,बसही लगायतकाे नदी तथा खाेलाबाट प्रभावित टोलको बगर समुहको प्रतिनिधीहरुकाे भेलाले संजाल गठन गरेकाे छ ।
हेल्भेटास नेपालकाे सहयाेगमा मानव कल्याण समाज नेपाल धनुषाले बगर खेती गर्ने विपन्न समुदाय तथा समूहलाई विउँविजन लगायत प्राविधिक सहयाेग गर्दै आएकाे समाजका कार्यकारी निर्देशक प्रमाेद यादवले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य