Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

जनकपुरमै छ अनुहारकाे उपचार गर्ने चर्चित हस्पिटल, जहाँ जन्मजात अनुहार विग्रेकाे हुन्छ निःशुल्क उपचार

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
जनकपुरमै छ अनुहारकाे उपचार गर्ने चर्चित हस्पिटल, जहाँ जन्मजात अनुहार विग्रेकाे हुन्छ निःशुल्क उपचार

विनाेद महताे
जनकपुरधाम, पुस २६ ।
मधेश प्रदेशकाे राजधानी जनकपुरधाममै अत्याधुनिक सुविधासम्पन्न Craniofacial Center Nepal (सिएफसि हस्पिटल) संचालन भएपछि जन्मजात अनुहार विग्रेका, तालु र ओठ काटिएका विरामीकाे उपचारमा सहजता भएकाे छ । जनकपुरधाम उपमहानगरपालिका-८ परिक्रमा सडक खण्डको ज्ञानकुप स्कुल नजिक संचालित CFC हस्पिटलले विगत करिव दुई वर्षदेखि जन्मजात तालु, ओेठ, गाला काटिएकाे र च्यात्तिएको वा विग्रेकाे विरामीकाे उपचार नि:शुल्क गर्दै आएकाे जनाएकाे छ ।

शरीरकाे घाँटी भन्दा माथिकाे भागकाे सम्पूर्ण उपचार तथा अनुहार विग्रेकाे प्लास्टिक सर्जरी सेवा प्रदान गर्दै आएकाे हस्पिटलका म्यानेजर कृष्ण कर्णले जानकारी दिनुभयाे । हस्पिटलले यस्ता विरामीहरुकाे सेवाका लागि मधेशका विभिन्न ग्रामीण ईलाका र पालिकाहरुमा स्वास्थ्य शिविर समेत संचालन गर्ने गरेकाे छ । सेवाभावले शिविर संचालन गर्ने र शिविरमा तालु, ओठ काटिएकाे अनुहार विग्रेका वा विभिन्न दुर्घटनामा चाेटपटक लागेर अनुहार विग्रेका बच्चा र विरामीलाई संकलन गरि नि:शुल्क रुपमा जाँडपड्ताल, सर्जरी, प्लास्टिक सर्जरी, शल्यक्रिया लगायत आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे म्यानेजर कर्णले बताउनुभयाे । चाैविसाै घण्टा सेवा उपलब्ध गराउँदै आएकाे सिएफसि हस्पिटलले त्यस्ता विरामीकाे सहजताका लागि ईमर्जेन्सी, ओपिडी, आईसियु र एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएकाे छ । हस्पिटलले यस्ता प्रकृतिका विरामी खाेजीका लागि फिल्ड सुपरभाइजर समेत खटाउँदै आएकाे छ ।


विगत लामाे समयदेखि लण्डन र अमेरिकामा बसेर सेवा गर्दै आउनुभएका डा. सुनिल साहले यस्ता प्रकृतिका विरामीलाई सेवाकाे लागि बाहिर जानुपर्ने र अनावश्यक रकम खर्चिनुपर्ने अवस्थालाई मध्येनजर गर्दै सबैकाे सहजताका लागि मधेशकाे जनकपुरधाम हस्पिटल गर्नुभएकाे म्यानेजर कर्णले भन्नुभयाे ।
उहाँका अनुसार दक्ष विदेशी चिकित्सकहरुकाे प्रत्यक्ष निगरानी र लगानीमा नि:शुल्क सेवाभावले हस्पिटल संचालन गरिएकाे छ । साे हस्पिटलले संचालनकाे छाेटाे अवधिमै सयाैं यस्ता विरामीलाई सेवा प्रदान गरिसकेकाे छ भने प्रत्येक हप्ता स्थानीय सरकारकाे समन्वयमा शिविर संचालन गर्दै आएकाे जनाएकाे छ ।
सुनाैं हस्पिटलका म्यानेजर कृष्ण कर्णसँग गरिएकाे कुराकानी

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य