Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मधेश प्रदेश सभामुख कप २०८० को उपाधि धनुषा टिमले जित्याे

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
मधेश प्रदेश सभामुख कप २०८० को उपाधि धनुषा टिमले जित्याे

स्वागतम खबर
जनकपुरधाम, माघ २० ।

जनकपुरधाममा भएकाे मधेश प्रदेश सभामुख कप २०८० को उपाधि धनुषा टिमले जितेकाे छ । मधेश प्रदेशसभाको छैटौँ स्थापना दिवसको असरमा जनकपुरधाममा शनिबार सम्पन्न सभामुख कप २०८० को उपाधिमाथि सिरहा जिल्ला टिमलाई ५ विकेटले हराउँदै धनुषा टिमले कब्जा जमाएकाे हाे ।
धनुषा तथा सिरहाका बीचमा भएको फाइनल खेलमा पहिलो व्याटिङ्ग गरेकाे सिरहा जिल्लाले ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ३४ रन बनाएकाे थियाे । प्रतिउत्तरमा धनुषा जिल्लाले ३४.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएर जित निकालेकाे छ ।  सभामुख कपको उपाधि जित्ने धनुषा जिल्लाले जितसँगै ट्रफी, पदक, प्रमाणपत्र तथा १ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै सभामुख क्रिकेट कपकाे उपविजेता बनेक सिरहा जिल्ला क्रिकेट टिमले ट्रफी, पदक, प्रमाणपत्रसहित १ लाख १ हजार नगद पुरस्कार पाएकाे छ ।
मधेश प्रदेशका प्रदेशसभा सचिवालयको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजनमा भएको सभामुख कप २०८० का विजेता टिमलाई मा विजेता बनेका धनुषा क्रिकेट टिमलाई प्रमुख अतिथि प्रदेश प्रमुख हरिशंकर मिश्र तथा सभामुख रामचन्द्र मण्डलले शिल्ड, कप तथा नगद प्रदान गर्नुभएको थियो ।
यता प्रतियोगितामा उपविजेता बनेका सिरहा जिल्लाका क्रिकेट टिमलाई उपसभामुख वविता राउत ईसर, प्रदेश सभाको छैटौँ स्थापना दिवस मूल समारोह समितिका संयोजक कञ्चन विच्छासहितका प्रदेश सभाका सदस्यहरुकाे हातबाट नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र  प्रदान गरिएकाे  थियो ।

फाइनल खेलमा धनुषा क्रिकेट टिमकाे तर्फबाट खेलाडी रुपेश यादवलाई म्यान अफ दि म्याचकाे उपाधी प्रदान गरिएकाे छ । यस्तै धनुषाकै अलि अकबर अनसारी बेस्ट ब्याट्सम्यान, विक्रान्त यादव बेस्ट बलर घाेषित भएका छन् भने म्यान अफ दि सिरिज रुपेश यादवलाई प्रदान गरिएकाे छ ।

सभामुख कपमा मधेश प्रदेशका ८ जिल्लाका क्रिकेट टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य