Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

नक्टाझिजमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
नक्टाझिजमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

स्वागतम खबर

महेन्द्रनगर, माघ २० 
धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजमा नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।

प्रगतिशिल नेपालको आयोजना तथा मिथिला नगरपालिका वार्ड नं २ को आर्थिक सहयोगमा दुई दिने नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो। शुक्रबार देखि सुरु भएको सोही प्रतियोगितामा भेट्रान, जुनियर र सिनियर गरी तिन समुहमा विभाजन गरेर खेल खेलाइएको थियो ।

“स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजित नगरस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितामा सिनियर तर्फ दिपक खड्का र राजकुमार विक प्रथम भएका छन् । यस्तै विजय केसी र राजकुमार खड्का द्वितीय ,अजय कुमार महतो र महेश सिंह ,संतोष महतो र देवी ब. तोलाङगी तृतिय भएका छन् भने जुनियर तर्फ महादेव सिंह र अमरजित राय प्रथम, सुदिप कार्की र बादल ठाकुर द्वितीय ,तृतीय तर्फ कृष्ण कुमार महतो र जितेन्द्र कुमार महतो, विपुल महतो र केवल राउत भएका छन्।

त्यस्तै भेट्रान तर्फ विनोद सिंह र विश्वेश्वर साह प्रथम,नरेन्द्र कार्की र सर्वनाथ महतो द्वितीय अरुण कुमार महतो र बच्चे लाल महतो ,विजय कुमार महतो र शिवराम महतो तृतीय भएका छन्।

विजेता खेलाडीहरुलाई मिथिला नगरपालिका का नगर प्रमुख महेन्द्र महतोले मेडल ,सिल ,प्रमाण पत्र र नगद पुरुस्कार प्रदान गरेका थिए। मिथिला नगरपालिका वार्ड नं २ का वाडा अध्यक्ष बिहारी महतोले खेलाडीहरूलाई सम्मान गर्दै खेलप्रति आकषिर्त गराउने र स्वास्थ्यमा अनुकुल प्रभाव पार्ने भएकोले खेल निरन्तर रुपमा अभ्यासमा उतार्नु पर्ने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य