Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

क्षीरेश्वरनाथ नगरपालिकाले भाेली १०औं स्थापना दिवस मनाउने, आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
क्षीरेश्वरनाथ नगरपालिकाले भाेली १०औं स्थापना दिवस मनाउने, आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

स्वागतम खबर
महेन्द्रनगर, बैशाख २४ ।

धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाकाे भाेली मनाउन लागिएकाे १०औं वार्षिकोत्सब तथा स्थापना दिवसकाे अवसरमा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता २०८१ सम्पन्न भएकाे छ । क्षीरेश्वरनाथ नगरपालिकाकाे महेन्द्रनगरस्थित दर्शनिया रामेश्वर सिंह कुशवाहा ऐकेडेमी स्कुलमा संथापक तथा प्रिन्सिपल जगदिश प्रसाद सिंहकाे अध्यक्षता तथा नगर प्रमुख सुखदेव यादवकाे प्रमुख आतिथ्यमा “नगर विकासमा नागरिककाे अपेक्षा ” विषयमा वक्तृत्वकला प्रतियोगिताकाे गरिएकाे थियाे ।
साे वक्तृत्वकला प्रतियोगितामा दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमी स्कुलका ललित कुमार महताेले प्रथम स्थान ल्याएका छन् । यस्तै प्रतियोगितामा साेही स्कुलका विद्यार्थी कृपा घिमिरे द्वितीय , रुविज ईन्टरनेशनल स्कुलका विद्यार्थी नुसरत खातुन तृतीय स्थान ल्याएका छन् । यता मा.वि. बनिनियाँ गाेपालपुरका मुकेश यादव चाैथाे र सरस्वती मा.वि. स्कुलका विद्यार्थी चाँदनी ठाकुर पाँचाै स्थान ल्याएकाे नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीले जानकारी दिनुभयाे । प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई क्षीरेश्वरनाथ नगरपालिकाकाे १०औं वार्षिकोत्सब तथा स्थापना दिवस अवसरमा बैशाख २५ गते मंगलबार भव्य कार्यक्रमका बिच पुरस्कार वितरण गर्ने उहाँले बताउनुभयाे ।
प्रतियोगितामा क्षीरेश्वरनाथ नगरपालिकाभरिका माविस्तरका विद्यालयका विद्यार्थीहरुकाे सहभागिता रहेकाे सहयाेगी समाजका प्राेयेल परियाेजनाका अनुगमन अधिकृत जनक अधिकारीले जानकारी दिनुभयाे ।


क्षीरेश्वरनाथ नगरपालिकाकाे आयाेजना र युराेपियन युनियनकाे सहयाेग तथा हेल्भेटास नेपाल/ सहयाेगी समाज नेपाल सर्लाही एंव युथ प्यानल क्षीरेश्वरनाथ नगरपालिकाकाे सहकार्यमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयाेजना गरिएकाे युथ प्यानलका सह संयाेजक खुर्सैद राईनले जानकारी दिनुभयाे । प्रतियोगिताका निर्णायक मण्डलकाे तर्फबाट मावि ईच्छापुरका प्रअ बैकुण्ठ कुमार श्रेष्ठ नतिजा घाेषणा गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य