Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

जनकपुरमा स्वस्थ लिभरका लागि एकदिने कार्याशाला सम्पन्न

कलेजो बचाउन अल्कोहल त्याग्नुपर्ने चिकित्सकको सुझाव

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
जनकपुरमा स्वस्थ लिभरका लागि एकदिने कार्याशाला सम्पन्न

स्वागतम खबर
ढल्केवर, असार १९ ।

लिभर पाउण्डेशन नेपालले जनकपुरधाममा बुधवार स्वस्थ लिभरका लागि एकदिने कार्याशाला गरेको छ । फाउण्डेशनका संस्थापक अध्यक्ष उमेशजंग रायमाझीको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यमा भएको सो कार्याशालामा कलेजो रोग विशेषज्ञ चिकित्सहरुले कलेजो (लिभर) लाई स्वस्थ राख्ने र बँचाउने उपायहरु बारे प्रस्तुतिकरण गर्नुभयो । अल्कोहलले लिभरलाई कसरी खराबी गर्छ र र यसबाट कसरी बँच्न सकिन्छ भन्ने उपायबारे समेत प्रस्तुतिकरण गरिएको थियो ।
सो कार्याशालामा डा. ईम्तियाज अहमद, कलेजो रोग विशेषज्ञ तथा सर्जन डा. संजयकुमार यादव लगायतले कलेजो खराव हुने कारण, रोगका लक्षण, बँच्न सक्ने र बचाउँने उपाय बारेमा प्रस्तुतिकरण गर्नुभयो । उहाँहरुले अल्कोहल र खराब बानी व्यवहारका कारण कलेजो कसरी खराव भएपछि एक मात्र विकल्प प्रत्यारोपण रहकोले अल्कोहलको सेवन बन्द गर्न र अस्वस्थकरण बानी व्यवहारलाई सुर्धान सुझाव दिनुभयो ।
यसका लागि स्थानीय सरकारले समेत सचेतिकरण कार्यक्रम गर्नुपर्नेमा चिकित्सकहरुको जोड थियो ।
लिभर पाउण्डेशन नेपालले कलेजो रोगीलाई उपलब्ध उपचार र उपचार गरिने स्थानबारे जानकारी तथा परामर्श सेवा, कलेजो प्रत्यारोपण गर्ने विरामीको उपचारमा सहजीकरण र अंग प्रत्यारोपण सम्बन्धि नियम कानुनको परिमार्जनका लागि पहल गर्दै आएको जनाएको छ । यसैगरी फाउण्डेशनले कलेजो रोगको रोकथाम, कलेजो रोग अस्पताल स्थापना, समुदायमा कलेजो रोगको स्क्रिनिंग, कलेजो प्रत्यारोपणलाई सरल र सहज बनाउन आवश्यक नीति तथा कार्यक्रम निर्माणमा सहयोग, डोनर बैंक स्थापना र गुणस्तरीय जीवनका लागि स्वास्थ्य अभियान संचालन गर्ने प्राथमिकतामा राखेको फाउण्डेशनका अध्यक्ष रायमाझीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य