Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मावि दिगम्बरपुरमा विद्यालय व्यवस्थापन समिति गठन

स्वागतमम् खबर स्वागतमम् खबर
९ महिना अगाडि
मावि दिगम्बरपुरमा विद्यालय व्यवस्थापन समिति गठन

महेन्द्रनगर (धनुषा) :  धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रहेको माध्यमिक विद्यालय दिगम्बपुरमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

आईतबार बसेको अभिभावक भेलाबाट क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बपुरस्थित रहेको माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

वडा नं. ८ का वडाध्यक्ष मोद कुमार महतोको विशेष उपस्थितिमा बोलाईएको अभिभावक भेलाबाट ४ सदस्यीय समिति गठन गरिएको हो । अध्यक्ष पछि चयन हुने गरी शिक्षा नियमावली अनुसार समिति गठन गरिएको हो ।

अध्यक्ष चयनको लागि नगरपालिकाका शिक्षा सँयोजक दिपक खत्री, शिक्षा समितिका सदस्य वडाध्यक्ष मोद कुमार महतो, प्रधानाध्यापक सम्पत महतो लगायत विभिन्न राजनीतिक दलका प्रतिनीधि, विद्यालयका शिक्षक, अभिभावकहरुले सर्वसहमतिबाट ४ सदस्यीय समिति बनाएको हो ।

समितिको सदस्यमा अभिभावकको तर्फबाट बलजीत कुमार महतो, बबिता देवी महतो, समावेशी पुरुष तर्फ दिनेश ठाकुरलाई चयन गरिएको हो । अध्यक्षको लागि वडाध्यक्ष, नगरपालिका र चयन गरिएका सदस्यहरुले चयन गर्ने भएको छ ।

अभिभावक भेलामा वडाध्यक्ष महतोले विद्यालयलाई सुधार तर्फ उन्मुख गर्नको लागि समितिले मात्रै नभएर सम्पूर्ण अभिभावक लाग्नुपर्ने धारणा राखे । उनले विद्यालय जस्तो क्षेत्रमा समेत बखेडा र विवाद हुने गरेकोले शान्त वातावरणमा बालबालिकालाई राख्न आग्रह गरे ।

सोही अभिभावक भेलामा शिक्षा सँयोजक खत्रीले विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावली अनुसार, सँचालन गर्न अपिल गरे । उनले विद्यालयमा समितिको जिम्मेवारी पूर्णरुपमा बहन गर्न आग्रह गरे ।

उक्त कार्याक्रममा समाजसेवी राम शिठ महतो, मोहन प्रसाद सिंह, आनन्द लाल महतो लगयातका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य