Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला नगरपालिकामा मनाईयो बाल दिवस

स्वागतम् खबर स्वागतम् खबर
८ महिना अगाडि
मिथिला नगरपालिकामा मनाईयो बाल दिवस

link sicepat99

login sicepat99

sicepat99

link sicepat99

login sicepat99

permata168

login permata168

link permata168

slot gacor hari ini

slot gacor september 2024

slot gacor oktoober 2024

slot gacor

agen slot gacor

slot mudah maxwin

slot gampang menang

permata168

login permata168

link permata168

slot gacor hari ini

slot gacor september 2024

slot gacor oktoober 2024

slot gacor

agen slot gacor

slot mudah maxwin

slot gampang menang

slot server thailand

permata168 login

permata168 slot

permata123 login

permata123 slot

link permata123

permata123

login permata123

link permata123

permata123 login

permata123 slot

link permata123

permata123

login permata123

link permata123

permatawin login

permatawin slot

link permatawin

permatawin

login permatawin

link permatawin

permata14d login

permata14d slot

link permata14d

permata14d

login permata14d

link permata14d

permata77 login

permata77 slot

link permata77

permata77

login permata77

link permata77

permataslot login

permataslot slot

link permataslot

permataslot

login permataslot

link permataslot

permataslot login

permataslot slot

link permataslot

permataslot

login permataslot

link permataslot

permata77 login

permata77 slot

link permata77

permata77

login permata77

link permata77

permata14d login

permata14d slot

link permata14d

permata14d

login permata14d

link permata14d

permatawin login

permatawin slot

link permatawin

permatawin

login permatawin

link permatawin

permata123 login

permata123 slot

link permata123

permata123

login permata123

link permata123

स्वागतम खबर
ढल्केवर, भदौ २९ ।
आज भदौ २९ गते अर्थात राष्ट्रिय बाल दिवस । आज २९औं राष्ट्रिय बाल दिवस देशभरि विविभ कार्यक्रमका साथ मनाईएको छ । सरकार तथा देशभरि बालबालिकाको हक अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्था, बाल क्लवले विविध कार्यक्रम सहित दिवस मनाएको छ । बाल दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका र नगर बाल संजालले सचेतना मूलक रैली तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी मूल नाराका साथ मनाइएको बाल दिवसको अवसरमा बाल अधिकार तथा स्थानीय सरकारको भूमिका बारे मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकीले सहभागी बालबालिकाहरुलाई बताउनुभयो । कार्यक्रममा सहभागी बालबालिकाले राखेको जिज्ञासाको जवाव फनि उपमेयर सिंहले दिनुभएको थियो । ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित बालबालिकाहरुलाई प्रशिक्षक तथा अधिवक्ता गुनु सुनारले बाल अधिकार र ऐन कानुन बारे जानकारी गराउनुभयो ।
यस्तै बालबालिकामा देखिने मनोसामाजिक समस्याको बारेमा टिपिओ नेपालका विना कडारीले आफ्नो कुरा राख्नुभएको थियो । सो कार्यक्रममा मिथिला नगरपालिकाका प्रवक्ता तथा वडा नंं ७ का वडाअध्यक्ष रामबहादुर स्यांग्दन, मिथिला नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिलन श्रीवास्तव, द एशिया फाउण्डेशनका मञ्ज विश्वकर्मा, ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी सहायक निरिक्षक प्रेम पुकार चौधरीले आ-आफ्ना धारणा राख्नुभएको थियो । यसअघि मिथिला नगरपालिकाको कार्यालयबाट बाल संजालको नेतृत्वमा निकालिएको सचेतना मूलक रैली ढल्केवरको परिक्रमा गरिएको नगर बाल संजालका अध्यक्ष आनन्द कुमार सिंहले जानकारी दिनुभयो ।

के हो बाल दिवस ?
बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय र अर्थपूर्ण सहभागिता हुन पाउनुपर्ने, आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।

बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरूबिचको एक साझा सम्झौता पत्र हो । बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासन्धिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ । आजको परिवर्तित समय सँगसँगै बाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ ।

नेपालमा विक्रम सम्वत २०२१ मा नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो । भदौ ४ गते मनाउँदै आएको बाल दिवस नेपालमा शासन पद्धति र शासकीय व्यवस्थाको परिवर्तन सँगै बाल दिवस मनाउने मिति पनि परिवर्तन भयो । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ भने अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइने चलन छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य