Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

क्षीरेश्वरनाथ न.पा. मा संचालित प्राेयेलकाे उप परियाेजना सुरक्षित वैदेशिक राेजगारीमा युवा सहभागिता समाप्त

कार्यक्रम उपलब्धि मुलक देखियाे : वक्ता

स्वागतम् खबर स्वागतम् खबर
९ महिना अगाडि
क्षीरेश्वरनाथ न.पा. मा संचालित प्राेयेलकाे उप परियाेजना सुरक्षित वैदेशिक राेजगारीमा युवा सहभागिता समाप्त

स्वागतम खबर
महेन्द्रनगर, असाेज ८।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा संचालित स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबर्द्वन परियोजना (प्रोयेल) अन्तर्गत संचालित सुरिक्षत वैदेशिक राेजगारीमा युवा सहभागिता उप परियाेजनाकाे  समिक्षा गर्दै मंगलबार समापन गरिएकाे छ । विगत एक वर्षदेखि संचालित साे उप परियाेजना बारे क्षीरेश्वरनाथ नगरपालिकाकाे सभाकक्षमा भएकाे  सराेकारबलाहरुसँगकाे समन्वय बैठकमा कार्यक्रमकाे प्रभावकारिता, उपलब्धि, समिक्षा तथा अगामी कार्यदिशा बारे छलफल गर्दै समापन गरिएकाे छ ।
दर्पन सामुदायिक सुचना तथा संचार केन्द्रका अध्यक्ष रामसिठ महताेकाे अध्यक्षता तथा नगर प्रमुख सुखदेव यादवकाे प्रमुख आतिथ्यमा भएकाे सराेकारबलाहरुसँगकाे समन्वय बैठकमा सहभागीहरुले सुरक्षित वैदेशिक राेजगारीमा युवा सहभागिता उप परियाेजना अन्तर्गत संचालन गरिएकाे तालिम, अन्तरक्रिया, बैठक,रेडियो कार्यक्रमकाे उपलब्धि, प्रभावकारिताका समिक्षा गर्दै सहभागीहरुले प्रशंसा गरेका थिए । देश वैदेशिक राेजगारमै निर्भर हुन थालेकाे वर्तमान समयमा वैदेशिक राेजगारलाई सुरक्षित र मर्यादित बनाउन तथा जनचेतना जगाउन याे कार्यक्रम निकै सान्दर्भिक रहेकाेले यसकाे अवधी अझ बढाउनुपर्नेमा सहभागीहरुकाृ जाेड थियाे ।


बैठकमा नगरपालिकाका उप प्रमुख रचना माथेमा, वडा नं. ३ का वडाअध्यक्ष अमरकिशाेर सिंह, ६ का विनाेद प्रसाद गुप्ता, ७ का माे. नथुनी कवाडी, ८ क माेदकुमार महताे र १० का रामपदार्थ यादव, शिक्षा शाखा प्रमुख दिपक खत्री, सहयाेगी समाज नेपाल सर्लाहीका परियाेजना अनुगमन अधिकृत जनक अधिकारी, युथ प्यानलका माेहम्मद खुर्सैद राईन, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी हवल्दार रामप्रसाद मण्डल लगायत संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
विगत एक वर्षकाे अवधीमा साे उप परियोजना अन्तर्गत विदेश जाने तयारीमा रहेका, विदेशबाट फर्केका पालिकाभरिका युवाहरुलाई  कानुनी, श्रमकाे अवस्था,  कामकाे जाेखिम, सिप तथा याेग्यता, दक्ष र अदक्ष कामदारमा हुने व्यवहार, वित्तिय जाेखिम तथा वित्तीय साक्षरता सम्बन्धि करिव तीन दर्जन कार्यक्रम र तालिम संचालन गरिएकाे संस्थाका अध्यक्ष रामसिठ महताेले जानकारी दिनुभयाे ।
युरोपियन युनियन, हेल्भेटास नेपाल संगको वित्तिय सहकार्य तथा सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको सहजीकरणमा क्षीरेश्वरनाथ नगरपालिकामा सुरक्षित वैदेशिक राेजगारीमा युवा सहभागिताका लागि साे उप परियोजना संचालन गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य