Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

साना किसान दिगम्वरपुको २२औं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई लाभाशं वितरण गर्ने

स्वागतम् खबर स्वागतम् खबर
७ महिना अगाडि
साना किसान दिगम्वरपुको २२औं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई लाभाशं वितरण गर्ने

गतम खबर
महेन्द्रनगर, कार्तिक ७ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ दिगम्बरपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.कोे २२ औं वार्षिक साधारणसभा बुधवार भव्यताका साथ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि.दिगम्वरपुरका अध्यक्ष लक्ष्मी कुमार यादवको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नादन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको छ । सो साधारणसभाममा विशिष्ट अतिथिको रुपमा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको उपस्थिति रहेको थियो ।
संस्थाको नजिकै रहेको स्कुलको प्राङ्गणमा भएको साधारणसभा समारोहमा संस्थाको वार्षिक आयव्यय, प्रगति विवरण र अगामी कार्ययोजना प्रस्तुत गरिएको छ । साधारणसभामा संस्थाको अगामी योजना प्रतिवेदन संचालक समितिका अध्यक्ष लक्ष्मी कुमार यादव, लेखा परिक्षण प्रतिवेदन लेखा समिति संयोजक ईन्द्रा कुमारी महतो र आयव्यय प्रतिवेदन संस्थाका प्रबन्धक चन्द्र किशोर सिंह (सिके) ले प्रस्तुत गरेका छन् ।


प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ५ करोड ८ लाख ९० रुपैयाँ आम्दानी गरेको छ भने ८८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै संस्थाको ऋण असुली दर ९४ प्रतिशत रहेको छ ।
संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ३० करोड ४८ लाख ५८ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने २६ करोड ५१ लाख ४६ हजार रुपैयाँ ऋण असुली गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै संस्थाले गत आ.व.मा विभिन्न शिर्षकमा ४ करोड २० लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।

गत आ.व. को प्रतिवेदन अनुसार संस्थाले ५५ लाख १८ हजार रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । यस्तै संस्थाले संचालन गरेको एम्बुलेन्स सेवाबाट आर्थिक वर्ष २०८० /८१ मा ६ लाख ७० हजार ५० रुपैयाँ आम्दानी गरेको छ
प्रतिवेदन अनुसार संस्थामा आर्थिक वर्ष २०८०/०८१ मा ४ सय ५५ वटा महिला समूह र ८६ वटा पुरुष समूह गरी जम्मा ५ सय ४१ वटा समूह रहेको छ । यस्तै संस्थामा महिला शेयर सदस्यको संख्या १ हजार ६सय ६५ जना र पुरुष शेयर सदस्य ७ सय ५३ जना गरी २ हजार ४ सय १८ जना रहेको छ । आ.व. २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन अनुसार संस्थाको शेयर रकम २ करोड ९० लाख ३३ हजार रुपैयाँ रहेको छ ।


यसैबीच संस्थाको २२औं साधारणसभाले संचालक समितिले गरेका विभिन्न निर्णयहरुलाई समेत अनुमोदन गरेको संस्थाका प्रबन्धक चन्द्र किशोर सिंह (सिके) ले जानकारी दिनुभयो । प्रबन्धक सिंहका अनुसार साधारणसभाले विमा बचत कार्यक्रममा आबद्धता गराउने, उच्च व्याज र मध्यम व्याज दर घटाउने, शेयर थप गर्ने, शैक्षिक ऋण उपलब्ध गराउने, संस्थाका विनियम पुनः लेखन गर्ने, शेयर सदस्यलाई १२ प्रतिशतका दरले लाभाशं वितरण गर्ने आदि निर्णयलाई अनुमोदन गरेको छ ।
साधारणसभामा क्षीरेश्वरनाथ नगरपालिका र धनुषाधाम नगरपालिकाका जनप्रतिनिधी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बर्दिवासका शाखा प्रबन्धक यवराज गैरे, संस्थाको संचालक समितिका पदाधिकारी, शेयरधनी, बचतकर्ता लगायत हजारौं स्थानीयहरुको उपस्थिति रहेको थियो । सो अवसरमा संस्थाले प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।


साना किसान कृषि सहकारी संस्था लि. दिगम्बरपुर आफ्नै सुविधा सम्पन्न भवनमा संचालनमा रहेको छ ।

साधारणसभामा आयव्यय प्रस्तुत गर्दै संस्थाका प्रबन्धक : भिडियो / / विनोद

 

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य