Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

श्री शिवशक्ति कृषि सहकारी संस्था दिगम्वरपुको १३औं वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी बढाउँदै

स्वागतम् खबर स्वागतम् खबर
८ महिना अगाडि
श्री शिवशक्ति कृषि सहकारी संस्था दिगम्वरपुको १३औं वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी बढाउँदै

स्वागतम खबर
महेन्द्रनगर, कार्तिक ९ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बरपुरस्थित श्री शिवशक्ति कृषि सहकारी संस्था लि.कोे १३औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशवलाल सिंहको अध्यक्षता तथा मधेश प्रदेशका सभामुख एवं धनुषा निर्वाचन क्षेत्र नं. १ (ख) का प्रदेश सांसद रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाममा विशिष्ट अतिथिको रुपमा सहभागी क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष मोदकुमार महतो (मोदी), समाजसेवी रामखेलावन महतो, राजेन्द्र प्रसाद सिंह लगायतले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाको प्राङ्गणमा भएको साधारणसभा समारोहमा संस्थाको वार्षिक लेखापरिक्षण प्रतिवेदन, आयव्यय प्रस्तुत गरिएको छ । साधारणसभामा संस्थाको प्रबन्धक राजेश प्रसाद सिंहले आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदन अनुसार श्री शिवशक्ति कृषि सहकारी संस्थामा आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ७५ हजार ८ सय ९४ रुपैयाँ शुद्ध नाफा भएको उल्लेख छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ५६ लाख ६५ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने ५३ लाख ८ हजार ८ सय ३५ रुपैयाँ ऋण असुली गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार लगानी भएको ऋणबाट संस्थाले १६ लाख १९ हजार ६ सय ४५ रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै शेयर विक्रीबाट ९ लाख ७८ हजार ५ सय रुपैयाँ आएको छ भने बचतमा ९३ लाख ५७ हजार ५० रुपैयाँ जम्मा गरेको छ । संस्थाको शेयर पुँजी बढाउँदै अहिले १९ लाख २७ हजार ८ सय रुपैयाँमा पुग्याएको प्रबन्धक सिंहले जानकारी दिनुभयो ।

प्रतिवेदन अनुसार संस्थामा आर्थिक वर्ष २०८०/०८१ मा १ सय ६५ जना पुरुष र ७३ जना महिला गरी जम्मा २ सय ३८ जना शेयर सदस्य रहेका छन् । गत आ.व.मा संस्थाबाट ५३ जना पुरुष र २१ जना महिलाले ऋण लिएको जनाएको छ ।

यसैबीच संस्थाको १३औं साधारणसभाले संचालक समितिले गरेका विभिन्न निर्णयहरुलाई समेत अनुमोदन गरेको संस्थाका प्रबन्धक सिंहले बताउनुभयो ।
साधारणसभामा संस्थाको संचालक समितिका पदाधिकारी, शेयरधनी, बचतकर्ता लगायतको स्थानीयहरुको उपस्थिति रहेको थियो । सो अवसरमा संस्थाले प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । साधारणसभा समारोहको संचालन संस्थाका उपाध्यक्ष रामसिठ महतोले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य