Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

राष्ट्रिय अपाङ्गता सर्वेक्षणको आवश्यकता र महत्व विषयमा प्रदेश स्तरिय सरोकारवाला निकायसंग जनकपुरमा अन्तरक्रिया

स्वागतम् खबर स्वागतम् खबर
६ महिना अगाडि
राष्ट्रिय अपाङ्गता सर्वेक्षणको आवश्यकता र महत्व विषयमा प्रदेश स्तरिय सरोकारवाला निकायसंग जनकपुरमा अन्तरक्रिया

स्वागतम खबर
जनकपुरधाम, पौष ३ ।

अपाङ्गता सम्बन्धि राष्ट्रिय सर्वेक्षणको आवश्यकता र महत्व विषयमा बुधवार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सरोकारवाला निकायसँग प्रदेशस्तरिय अन्तरक्रिया गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मधेश प्रदेशमा अपाङ्गताको हकमा हालसम्म कुनै पनि नीति नबनेकाले अपाङ्गता भएका व्यक्तिहरु पाउनुपर्ने सेवासुविधा पाउन नसकेको बताएका छन् ।
मधेश प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरु लक्षित कार्यक्रम बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । सहभागीहरुका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारीमा अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउनुपर्नेमा तीनै तहको सरकार यसमा उल्लेखनीय कार्य गर्न नसकेकोले अबको दिनमा यसमा विशेष जोड दिएर कार्य गर्न आवश्यक छ ।
सार्वजनिक स्थल, कार्यालयमा अपाङ्गतामैत्री संरचना अतिआवश्यक रहेको भएपनि यसमा कहिं कसैले गम्भीरताका साथ ध्यान नदिएको अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । सरकारी र गैरसकारी संघसंस्था, कम्पनीहरुले पनि अपाङ्गताहरुको जीविकोपर्जनका लागि अपाङ्गता लक्षित रोजगारी र काम दिनुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा प्रदेश स्तरीय पैरवी तथा वर्तमान आवश्यकता विषयमा राष्ट्रिय अपाङ्गत महासंघ नेपाल मधेश प्रदेशका व्यवस्थापक प्रकाश नेपालीले प्रस्तुतिकरण गर्नुभयो । यस्तै नेपालमा अपाङ्गता सम्बन्धी राष्ट्रिय सर्वेक्षणको आवश्यकता, महत्व तथा तयारी र राष्ट्रिय जनगणनामा अपाङ्गता सम्बन्धी प्रश्न र जनगणनाबाट प्राप्त अपाङ्गता सम्बन्धी तथ्यांकको सारसंक्षिप्त विषयमा राष्ट्रिय तथ्यांक कार्यालयका अधिकृत कपिल धितालले प्रस्तुतिकरण गर्नुभएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका सदस्य सञ्जु भगतको अध्यक्षता र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशका सचिव जयकुमार घिमिरेको प्रमुख आतिथ्यमा भएको प्रदेशस्तरीय सो अन्तरक्रियामा विभिन्न मन्त्रालय र कार्यालयका अधिकृत, कर्मचारी लगायत अपाङ्गताको क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको व्यवस्थापक नेपालीले जानकारी दिनुभयो ।


कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएको व्यक्तिहरुको पुनः स्थापना हुनुपर्ने, खण्डिकृत तथ्यांक हुुनुपर्नेमा समेत चासो राख्नुभएको थियो । राष्ट्रिय जनगणना २०७८ का अनुसार मधेश प्रदेशमा ९१ हजार ४ सय जना अपाङ्गता भएका व्यक्तिहरु छन् । जसमा सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्तिको संख्या ३४ हजार ४ सय ६८ रहेको छ भने कम अटिजम्को ७ सय ८० जना रहेको छ । यसमध्ये मधेश प्रदेशमा ८५ हजार ३ सय ३३ जना मात्र साक्षर रहेको तथ्यांकमा उल्लेख छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा १२ प्रकारका अपाङ्गता भएको व्यक्तिहरु छन् । जसमा शारीरिक अपाङ्गता, न्यून दृष्टियुक्त, पूर्ण दृष्टिविहिन, बहिरा, सुस्तश्रवण, श्रवण दृष्टिविहिन, स्वर र बोलाई, मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफोलिया), अटिजम् र बहुअपाङ्गता छन् ।

भिडियो

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य