स्वागतम खबर
महेन्द्रनगर, पुस १५ ।
धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिका ७ महादेव मठदेखि दिगम्वरपुर जाने बाटाेमा साेमबार हाेटेल क्षिरेश्वरकाे समुद्घाटन गरिएकाे छ । स्थानीय चन्देशवर महताेले नव प्रतिष्ठानकाे रुपमा हाेटेल क्षिरेश्वर संचालनमा ल्याएकाे बताइएकाे छ ।
साेमबार हाेटल संचालकका बुवा वयोवृद्ध हरिनारायण महताेले एकदसमाराेहका बीच रिवन काटेर हाेटलकाे समुद्घाटन गर्नुभयाे ।
हाेटेलमा खाना, नास्ता, माछा, मासु लगायतका परिकार पाउने संचालक महताेले जानकारी दिनुभयाे ।