Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार चारजनालाई प्रदान

स्वागतम् खबर स्वागतम् खबर
४ महिना अगाडि
जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार चारजनालाई प्रदान

स्वागतम खबर
महेन्द्रनगर, माघ २६ ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थिति हिमालय युवा क्लवको ३०औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ । क्लवका अध्यक्ष विजयकुमार महताेकाे अध्यक्षता तथा मधेश प्रदेश सरकारका खृलकुद तथा सामाजिक विकास मन्त्री प्रमाेद जयसवालकाे प्रमुख आतिथ्यमा साधारणसभा मनाइएकाे छ ।
साधारणसभाकाे अवसरमा क्लवका कानुनी सल्लाहकार अधिवक्ता डा.कालेश्वर महताेले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार यस वर्ष पनि छात्रछात्रालाई प्रदान गर्नुभएकाे छ । साे पुरस्कार २०७९ र २०८० सालकाे एसइई परिक्षामा मिथिला नगरपालिका वडा नं. २ बाट सबैभन्दा बढी जिपिए मार्क सहित उत्तीर्ण चार जना विद्यार्थीलाई प्रदान गरिएकाे उहाँले बताउनुभयाे । दुई जना छात्र र दुई जना छात्रालाई पुरस्कार वापतकाे रकम जनही रु. पाँच हजार र सम्मान पत्र प्रदान गरिएकाे छ ।


उक्त पुरस्कार पाउनेहरुमा २०७९ काे एसईईमा ३.७५ जिपिए ल्याएकी अञ्जलीकुमारी  महताे र ३.७० जिपिए ल्याएकाे राेशनकुमार यादवलाई प्रदान गरिएकाे छ भने २०८० काे एसईई मा ३.८६ जिपिए ल्याएकी छात्रा प्रितिकुमारी महताे र ३.७८ जिपिए ल्याएकाे रुपेशकुमार महताेलाई प्रदान गरिएकाे हिमालय युवा क्लवका सचिव महादेव सिंहले जानकारी दिनुभयाे ।

क्लवका कानुनी  सल्लाहकार एवं अधिवक्ता डा. महतोले आफ्ना स्वर्गीय आमाबुवाको नाउँमा स्थापना गरेको ‘जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार प्रत्येक वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने मिथिला नगरपालिका वडा नं. २ का एकजना छात्रा र एक जना छात्रलाई प्रदान गरिदैँ आएकाे छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

भर्खरै

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य