Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

हिमालय युवा क्लवको ३०औं वार्षिक साधारणसभा सम्पन्न

स्वागतम् खबर स्वागतम् खबर
५ महिना अगाडि
हिमालय युवा क्लवको ३०औं वार्षिक साधारणसभा सम्पन्न

स्वागतम खबर
महेन्द्रनगर , माघ २६ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थिति हिमालय युवा क्लवको ३०औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ । क्लवका अध्यक्ष विजयकुमार महताेकाे अध्यक्षता तथा मधेश प्रदेश सरकारका खृलकुद तथा सामाजिक विकास मन्त्री प्रमाेद जयसवालकाे प्रमुख आतिथ्यमा साधारणसभा मनाइएकाे छ ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री जयसवालले  युवाहरुमा खेलकुदकाे माध्यमबाट पनि समाज परिवर्तका लागि सकारात्मक सोच र भावनाको विकास गर्दै अगाडि बढ्नु पर्ने आवश्यक रहेबाे बताउनुभयाे । उहाँले खेलकुदका साथै शिक्षा, स्वास्थ्य, समाजिक सेवा र कार्यमा पनि अब युवाहरुले अग्रसरता लिनुपर्ने धारणा राख्नु भयाे ।  मन्त्री जयसवालले हिमालय युवा क्लवकाे खेल मैदान निर्माणका लागि आफुले पहलकदमी लिने विश्वास दिलाउनुभयाे । उहाँले क्लवकाे खेल मैदान समेत निरिक्षण गर्नुभयाे ।


साधारणसभाको अवसरमा विशिष्ट अतिथिको रुपमा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो, वडा नं. २ का वडा अध्यक्ष विहारी महतो, क्लवको कानुनी सल्लाहकार तथा अधिवक्ता डा.कालेश्वर महतो लगायत विभिन्न क्षेत्रका वक्ताहरुले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए । साधारणसभा कार्यक्रमको उद्घोषण क्लवका सचिव महादेव सिंहले गरेका थिए ।
साधारणसभाको अवसरमा क्लवको वार्षिक आयव्यय विवरण र वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको छ ।
यता साधारणसभाकै अवसरमा भएको रक्तदान कार्यक्रममा तीन दर्जनभन्दा बढीजनाले रक्तदान गरेका छन् । क्लवले प्रत्येक वर्ष साधारणसभाको अवसरमा ‘रक्त दान जीवन दान’ मूल नाराका साथ रक्तदान कार्यक्रम गर्दै आएको छ । यस्तै साधारणसभाकाे अवसरमा क्लवले आयाेजना गरेकाे विभिन्न खेलकुद, हाजिरी जवाफ लगायतकाे प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा सम्मान वितरण गरेकाे जनाएकाे छ ।
समाजिक, सांस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतको क्षेत्रमा क्लवले अग्रणी भूमिका खेल्दै आएको छ । ग्रामीण क्षेत्रकै सबैभन्दा चर्चित र सक्रिय युवा क्लवको रुपमा हिमालय युवा क्लवलाई चिनिँदै आएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य