Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

पत्रकार एवं कथाकार झाकाे खुशी पुस्तक विमाेचन

स्वागतम् खबर स्वागतम् खबर
५ महिना अगाडि
पत्रकार एवं कथाकार झाकाे खुशी पुस्तक विमाेचन

स्वागतम खबर
जनकपुरधाम, फाल्गुन ३ ।
जनकपुरकाे मैथिली साहित्य क्षेत्रमा एकपछि अर्काे कृति लेख्दै आउनु भएका पत्रकार तथा कथाकार सुजितकुमार झाले लेखेकाे अर्काे नव कृति ‘खुशी’ शनिवार एक समारोहका बीच विमाेचन गरिएकाे छ । मोडेल खबरका सम्पादक समेत रहनु भएका कथाकार झाद्वारा लिखित ‘खुशी’ पुस्तकको एक समारोहकाबीच विमोचन गरिएको छ । पुस्तकको विमोचन पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेलले गर्नुभएकाे छ ।
सम्पादक झाले जनकपुरधाममा शिक्षा क्षेत्रमा नाम कमाएका तथा मोडल कलेजका संस्थापक वीरेन्द्र कुमार साहको जीवनी तथा उहाँका संघर्षका कथाहरुलाई आफ्नाे नवकृति ‘खुशी’ मा समेट्नु भएकाे छ ।
पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि पोखरेलले सफलताको खुशी पाउनलाई धैर्यको बाँध टुट्न दिनु हुँदैन बताउनुभयाे । उहाँले जीवनमा आउने कठिनभन्दा कठिन परस्थितिमा पनि आफ्नो धैर्यतालाई गुमाउनु हुँदैन भन्ने सन्देश खुशी पुस्तकले दिने विश्वास व्यक्त गर्नुभयाे ।
अर्का प्रदेशसभा सदस्य रामअशिष यादवले जस्तोसुकै कमजोर स्थितिमा रहेपनि लक्ष्य हाशिल गर्न सकिने, संघर्ष गर्दै कसरी अगाडी बढ्ने र कठिन परस्थितिमा पनि आफ्नो अनुकुल वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषय वस्तु खुशी पुस्तकमा समेटिएकाले समाजकालागि उपयोगी पुस्तक साबित हुने बताउनुभयाे । यसका साथै प्रदेशसभा सदस्य यादवले युवाहरुलाई शिक्षा बिना खुशी प्राप्त गर्न नसकिने भएकाले शिक्षकको सम्मान गर्न समेत आग्रह गर्नुभयाे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका प्राध्यापक डा. सुरेन्द्र लाभले कुनै पनि व्यक्ति अवसादमा पुग्दा स्वेट मार्टिनको मोटिभेसनल पुस्तकहरु पढ्छन्, खुशी पुस्तक पनि त्यस्तै रहेको भन्नुभयाे । उहाँले आफ्नै माटोका व्यक्तिको संघर्षका कथा खुशी पुस्तकको माध्यमले पढेर मोटिभेट हुने विश्वास व्यक्त गर्नुभयाे ।
प्राध्यापक डा. लाभले खुशी पुस्तकले एउटा बहादुरको कथा भनिरहेको छ, खुशी पुस्तककले बहादुरको इतिहास लेखेको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा खुशी पुस्तकका मुख्य पात्र एवं मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले आफ्नो जीवनका भोगाईहरु साझा गर्नुभयाे । उहाँले ईच्छाशक्ति भए आफ्नै मातृभूमिमै रहेर केही गर्न सकिन्छ, लक्ष्य प्राप्त गर्न सकिन्छ भन्नुभयाे ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले वर्तमान समयमा युवाहरुमा कठिन परस्थितिको सामना गर्ने क्षमताको अभाव रहेको बताउँदै खुशी पुस्तक र खुशी पुस्तकका पात्र वीरेन्द्र साहको जीवनले पक्कै कठिन परस्थितिमा कसरी अगाडी बढ्दै जाने हो भन्ने शिक्षा दिने बताउनुभयाे।
पत्रकार झाको पुस्तक ‘खुशी’ १७ औं कृति हो । यस अघि विभिन्न विधामा उनको १६ वटा कृति प्रकाशित भई सकेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य