Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला उद्योग वाणिज्य संघको बहुउपयोगी भवन निर्माणार्थ यज्ञबाट १८ लाख नगद संकलन

स्वागतम् खबर स्वागतम् खबर
३ महिना अगाडि
मिथिला उद्योग वाणिज्य संघको बहुउपयोगी भवन निर्माणार्थ यज्ञबाट १८ लाख नगद संकलन

स्वागतम खबर
ढल्केवर चैत्र २३ ।

धनुषाको ढल्केवरमा मिथिला उद्योग वाणिज्य संघको बहुउपयोगी भवन निर्माणका लागि लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ आज समापन भएको छ । मिथिला उद्योग वाणिज्य संघको आयोजनामा चैत्र १७ गते आइतवारदेखि शुरु भएको सप्ताह ज्ञान यज्ञ आज चैत्र २३ गते शनिवार सम्पन्न भएको छ ।
संघको बहुउपयोगी भवन निर्माणका लागि ढल्केवरस्थित खानेपानीको प्राङ्गणमा सञ्चालन भएको सो सप्ताहव्यापी श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा मनकारी दाताहरुबाट करिव १८ लाख रुपैयाँ नगद संकलन भएको छ । यज्ञमा विभिन्न उद्योगी, व्यापारी, समाजसेवी, राजनीतिकर्मी लगायतले नगद सहयोग प्रदान गरेको संघका अध्यक्ष तेजनारायण साह (संतोष) ले जानकारी दिनुभयो ।
यस्तै मधेस प्रदेशसभाका सदस्य हरिनारायण महतोले मिथिला उद्योग वाणिज्य संघको बहुउपयोगी भवन निर्माणका लागि आफ्नो संसदीय कोषबाट २५ लाख रुपैया बजेट उपलब्ध गराउने उद्घोष गरेको उहाँले बताउनुभयो ।
संघको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञमा नगद करिव १८ लाख रुपैयाँ संकलन भएको र प्रदेशसभा सदस्य महतोले आफ्नो संसदीय कोषबाट २५ लाख रुपैया बजेट उपलब्ध गराउने उद्घोष गरेको यज्ञ मूल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष साहले जानकारी बताउनुभयो ।
उहाँका अनुसार संघको बहुउपयोगी भवन निर्माणका लागि मिथिला नगरपालिकाले ढल्केवरमा तीन कठ्ठा जमिन उपलब्ध गराएको छ । नगरपालिकाकै सात लाख रुपैयाँको लागतमा पर्खाल निर्माण गरी क्षेत्र घेराबेरा गरिएको छ । प्रस्तावित भवन निर्माण भएपछि उद्योग वाणिज्य संघको कार्यालय, गोष्ठी, सेमिनार, विवाह, ब्रत बन्धजस्ता विविध कार्यका लागि भवन उपयोग गरिने उहाँले भन्नुभयो ।
यज्ञको प्रचारप्रसार उपसमितिका संयोजक गणेश महतोका अनुसार सप्ताहव्यापी धार्मिक अनुष्ठानमा श्रीकृष्ण प्रणामी मन्दिर केन्द्रीय नवतन्धामका महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजले कथा वाचक गर्नुभएको थियो । यज्ञमा कथा वाचनसँगै सप्ताह अवधिभर धर्म, भक्ति, कर्म र ज्ञान सम्बन्धी गहन सन्देश प्रवाह गर्दैे भजन–कीर्तन, झाँक्री विभिन्न आध्यात्मिक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो । सो क्रममा हरेक दिन सयौं स्थानीय तथा बाह्य भक्तजनहरुको उपस्थिति रहने गरेको थियो । संघको बहुउपयोगी भवन निर्माणका लागि आयोजना गरिएको धार्मिक यज्ञमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वलाई खादा, सम्मान पत्र तथा मायाको चियो सहित धन्यवाद दिँदै सम्मान गरिएको महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य