स्वागतम खबर
महाेत्तरी, बैशाख २८ ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ५ गोबरौरास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयले विद्यार्थी भर्ना अभियानका लागि शनिवार रैली गरेको छ । सो विद्यालयमा विद्यार्थी भर्नाका लागि Rolex replica watches uk वडाको विद्यालय सेवा क्षेत्रमा रैली गरिएको छ ।
श्री राष्ट्रिय आधारभूत विद्यालय गोबरौराको आयोजना तथा सपोर्ट नेपालको प्राविधिक सहयोगमा विद्यार्थी भर्नाका लागि रैली गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नागेन्द्र महतोको अध्यक्षतामा भएको सो रैलीमा विद्यालयका प्राधानाध्यपक धनुराम शाह वडाध्यक्ष मिश्री नायक replica Rolex watches UK विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीय लगायत सपोर्ट नेपाल धनुषा जिल्ला संयोजक शत्रुधन महतो लगायत रैलीमा करिब दुईसय जनाकाे सहभािता रहेकाे सपोर्ट नेपालका महोत्तरी जिल्ला संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नागेन्द्र महतोका अनुसार सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वृद्धि गर्ने उद्देश्यले रैली आयोजना गरिएको हो। श्री राष्ट्रिय आधारभूत विद्यालय cheap Rolex replica गोबरौरामा शिसु काक्षा देखि ५ सम्म विद्यार्थी भर्ना भईरहेको विद्यालयका प्राधानाध्यपक धनुराम शाह जानकारी दिनुभयो ।