Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

आफ्नो विकासे कार्य देखेर विपक्षी अत्तालिए

स्वागतम् खबर स्वागतम् खबर
१ महिना अगाडि
उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

स्वागतम खबर
महेन्द्रनगर, बैशाख २८ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले नगरपालिकाका उप प्रमुख रचना माथेमाले आफूमाथि लगाएको सम्पूर्ण आरोपको खण्डन गरेका छन् । आइतवार विहान महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख यादव पालिकालाई सुन्दर बनाउन आफुले विकास निर्माणका कार्यहरु व्यवस्थित र पारदर्शी रुपमा गरेको देखेपछि नेपाली कांग्रेसको उक्साहटमा उप प्रमुख माथेमाले पालिका चलाउन नदिएको दावी गरे । उनले उप प्रमुख माथेमाले आफूमाथि विभिन्न आरोप लगाएर पञ्छिन खोजेको आरोप समेत लगाए ।
उप प्रमुख रचना माथेमा नेपाली कांगे्रसकी नेतृ समेत रहेकी भन्दै नगर प्रमुख यादवले कांग्रेसको उक्साहटमा आएर आफूमाथि तथानाम आरोप लगाएर आफ्नो कामकाजबाट पञ्छिन खोजेको दाबी गरे । उपमेयर माथेमा प्रायः काठमाडौँमै रहने गरेको भन्दै मेयर यादवले नगरपालिकाको कार्यालयमा एकदमै कम आउने गरेको बताए । उपमेयर माथेमा आफ्नो सेवासुविधा लिने गरे पनि जनताप्रतिको कर्तव्य निर्वाह नगरी अरुमाथि आरोप लगाउनु गलत रहेको मेयर यादवले बताए ।
उनले न्यायिक समितिमा आफूले एक कर्मचारी पठाए पनि न्याय सम्पादनको काम गर्न अनिच्छुक देखिनु दुःखद रहेको बताए । नगर प्रमुख यादवले भने ‘न्यायिक समितिको उजुरीको चाङ्ग छ, तर समितिको संयोजक उप प्रमुख बस्दैन, कर्मचारी मात्र के गर्छ ।’
रेडबुक उप प्रमुखलाई कनि नदिएको पत्रकारहरुको प्रश्नमा प्रमुख यादवले राजनीतिक विवादकै कारण ढिलो गरी नगरसभा भएको र रेडबुक छाप्न समय लागेको भएपनि अहिले नगर कार्यपालिकाको बैठकमा आउने सबैले रेडबुक पाइसकेको दावी गर्दै भने उप प्रमुख बैठकमै आउँदै अनि कसरी रेडबुक दिने, उनी आफै पनि नगर उप प्रमुख हो, लिन सक्छन् नि ?
सधैं काठमाडौं बस्ने अनि तीन तीन महिनामा आएर मात्र तलव भत्ता बुझ्ने उप प्रमुखले आफ्नो पदीय जिम्मेवारी अनुसार जनताको काम गर्न छोडेर पार्टीका उक्साहटमा पालिकाका राजनीतिक स्टन्ट गर्न खोजेको नगर प्रमुख यादवको गुनासो छ । सबैको सहमतिमै नगरसभाबाट चालु आवको लागि बजेट ल्याएको र आफुले उप प्रमुखको बजेट र योजनामा कते कुनै विभेद नगरेकोले प्रमुख र उप प्रमुख बीचमा योजना सम्बन्धि कुनै मतभेद नरहेको स्पष्ट गरे ।
निवर्तमान मेयर योगेन्द्र पँजियारले आफ्नो कार्यकालमा अपारदर्शीता, अनियमितता र अराजकतापूर्वक हैकमवादी शैलीमा पालिकालाई भद्रगोल बनाएको उनले आरोप लगाए ।
मेयर यादवले आफू निर्वाचित भएपछि पालिकाको कार्यालयलाई व्यवस्थित गरेको, पारदर्शी पूर्वक विकास निर्माणको कामकारबाही थालेको र अनुशासन तथा लोकतान्त्रिक पद्धति अनुसार जनताको हक अधिकारलाई कायम गरेको दाबी समेत गरे । उनले आफु निर्वाचित भएर आएदेखिको गरेको विकास निर्माणको जनमुखी कार्य विपक्षी पार्टीलाई अपन भएकाले उप प्रमुखलाई उक्साएर तथानाम गर्न खोजेको दावी गरे ।
नगर प्रमुख यादवले आफु आएदेखि स्थानीय, प्रदेश र संघ सरकारको करोडौंका विभिन्न विकासे योजनाहरु नगर विकासमा ल्याएको र कार्य भईरहेकोले बताए । उनले कोल्ड स्टोर, कृषि, शिक्षा, सडक कालोपत्रे लगायतमा संघ सरकारबाट बजेट ल्याएर विकास निर्माणका कार्य गरिरहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

भर्खरै

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य