Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

स्वागतम् खबर स्वागतम् खबर
२ हप्ता अगाडि
२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

स्वागतम खबर
जनकपुरधाम, असार १५ ।

“धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” मुल नाराका साथ आज असार १५ गते अर्थात २२ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । देशभरका किसानले धान रोपेर आज राष्ट्रिय धान दिवस मनाएका छन् । असार १५ को दिन च्यूरा दही खाएर धान रोपाई गरी दिवस मनाउने चलन छ । दही च्यूराले शरीरमा उर्जा दिने भएकाले धान रोपाईसँगै दही च्यूरा खाने गरिएको हो ।
यसै क्रममा धनुषाको राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनियाँले २२ औँ राष्ट्रिय धान दिवस धान रोपेर मनाइएको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथको संयोजक मथुरा यादवको अध्यक्षतामा मनाइएको धान दिवसमा धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, एसपी नरहरी रेग्मी, सशस्त्र प्रहरी उपरिक्षक निर्मल खड्का, स्थानीय समाजसेवी कारीराम यादव, लक्ष्मीनियाँ गाउँपालिका वडा ५ का वडाअध्यक्ष दुखरण यादव लगायतको उपस्थिति रहेको थियो ।
धान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले प्रत्येक वर्ष धान दिवस मनाउँदा पनि नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको बताउनुभयो । धानमा आत्मनिर्भर हुन के गर्नुपर्छ भन्नेतिर अब किसानले पनि विदेशी जातभन्दा पनि नेपालमै मनग्य उत्पादन हुने जातका धान खेतीतर्फ ध्यान दिन आवश्यक रहेको भन्दै उहाँले राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनियाँलाई यस कार्यमा किसानलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । उहाँले धानको निर्यातै गर्न नसकेपनि आयातलाई विस्थापन गरेर धानमा आत्मनिर्भर बन्नुपर्ने संकल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । विदेश जातको धान रोप्ने तर फल नलाग्ने वा मनग्य नफल्ने भएपछि किसानमा नैराश्यता देखिएकाले बढी फल्ने स्वदेशी धान उत्पादनमै जोड दिन किसानमा जागरुकता ल्याउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी आचार्यले उहाँले जोड दिनुभयो ।

वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन असार महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे सुरमे लोक लयका गीत गाउँदै धान रोप्ने र थालपानि खेलेर मनारेञ्जन गर्ने चलन पनि रहेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य